Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा-८ मा लैङगिक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

20201211_062406-1607647357.jpg

२६ मंसिर,हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर-८ चौअन्नघरेमा बिहिबार लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ।  

सामुदायिक सेवा केन्द्र मकवानपुर,जिल्ला प्रहरी कार्यालय मकवानपुर,इलाका प्रहरी कार्यालय पशुपतिनगर र जागरण आमा समुहको सहकार्यमा अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो। 

जागरण आमा समूहकी अध्यक्ष  सिता तामाङको सभाध्यक्षता तथा हेटौडा उपमहानगरपाली वडा नं.८ का अध्यक्ष गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा,वडाध्यक्ष श्रेष्ठ सहित,इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्ले,सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्ट,निवर्तमान अध्यक्ष कुमार पौडेल,जिल्ला प्रहरी कार्यकाल मकवानपुरकी प्रतिनिधि दिपा लामा,सामुदायिक सेवा केन्द्र की सचिव रमिला सापकोटा लगाएतकाले लैगिंक हिंसा विरुद्ध गरिएको कार्यक्रम त्यसको औचित्यको बारेमा चर्चा गरेका थिए।कार्यक्रममा सामुदायिक सेवा केन्द्र मकवानपुरका कोषाअध्यक्ष राम प्रसाद कोइराला,सीताराम पौडेल,नबराज कोइराला,रिना खनाल लगायतकाको स्थानीयको उपस्थिति रहेको थियो।

20201211_070454-1607649734.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार