Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरका प्रहरी प्रमुख एसपी राठौर सम्मानित

20201215_190555-1608038663.jpg

३० मंसिर।,हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शुसिल सिंह राठौर सम्मानित भएका छन् ।

उपरीक्षक राठौरलाई मञ्जुश्री असाहय संरक्षण केन्द्र  मकवानपुरले सम्मान गरेको हो।मंगलबार हेटौँडा-२ मा रहेको  न्युज क्लब नेपालमा बधाई,शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गर्दै मञ्जुश्री असाहय संरक्षण केन्द्र मकवानपुरले प्रहरी प्रमुख राठोरलाई सम्मान गरेको हो ।नेपाल सरकारले गएको असोज ३ गते संविधान दिवसको अवसरमा प्रहरी प्रमुख राठोरलाई प्रबल जनसेवा श्री चतुर्थ विभूषितबाट सम्मान गरेको अवसरमा केन्द्रले बधाई,शुभकामना तथा सम्मान गरेको केन्द्रकी मकवानपुर अध्यक्ष सम्पूर्ण कुमारी सिग्देलले बताइन। उनलाई कार्यक्रमकी प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी र मञ्जुश्री असाहय संरक्षण केन्द्रको केन्द्रीय अध्यक्ष मञ्जु खाँडले संयुक्त रुपमा खादा,माला र प्रशंसापत्रले  सम्मान गरेको थिए।  

मञ्जुश्री असाहय संरक्षण केन्द्र शाखा मकवानपुरकी अध्यक्ष सम्पूर्ण कुमारी सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा जिसस उप-प्रमुख पुडासैनी सहित  केन्द्रकी अध्यक्ष मञ्जु खाँड सहित  केन्द्रीय सल्लाहकार धनु माया मगर,सुवास श्रेष्ठ,जिल्ला अध्यक्ष सम्पूर्ण कुमारी सिग्देल,रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिलकुमार खाति लगायतकाको उपस्थिति रहेको थियो। 

सम्मानपत्र ग्रहण गर्दै एसपी  राठौरले केन्द्रले गरेको सम्मानप्रति खुशी व्यक्त गर्दै आफु महिलालाई हक अधिकार र महिला शसक्तिकरणको क्षेत्रमा लागि पर्ने बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

थप समाचार