तस्विरः प्रष्टखबर
१ श्रावण,हेटौडा । हेटौडा दुग्ध बितरण आयोजनाले आफ्नो ४९औँ बार्षिक उत्सव मनाएको छ । आयोजनाले बजारमा बिक्री गर्न थालेको ४९ बर्ष गाठ पुगेको अबसरमा बार्षिक उत्सब मनाइएको हो ।
जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लंम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी ,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतले हेटौडा दुग्ध बितरण आयोजनाले मकवानपुर लगायत आसपासको जिल्लाको गाउँ गाउँका किसानबाट दुध संकलन गरेर किसानलाई यस पेशामा आत्मनिर्भर बनाउन सफल भएको र ब्याबसायीक गाई र भैसी पालनमा प्रोत्साहान गरेकोमा आयोजनालाई धन्यवाद दिएका थिए । हेटौडा दुग्ध बितरण आयोजनाका प्रमुख संजिब राज प्रधानको अध्यक्षतामा सम्पन्न भएको बार्षिक उत्सब कार्यक्रममा उद्योग संघ मकवानपुरका महाँसचिब स्वागतराज प्याकुरेल, आधिकारिक ट्रेडयुनियन दुग्ध बितरण आयोजनाका प्रदिप अर्याल, आयोजनाका भुतपुर्ब कर्मचारी अर्जुनप्रसाद हुमागाई लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
त्यसैगरी आयोजनाले आफ्नो बार्षिक उत्सवको अबसरमा उत्कृष्ट दुग्ध सहकारी, चिस्यान केन्द्र, कर्मचारी, किसान र उत्कृष्ट डिलरलाई समेत सम्मान गरेको छ । आयोजनाले उत्कृष्ट दुग्ध सहकारीको रुपमा रौतहटको जयचौतारी दुग्ध उत्पादक सहकारी संस्था लिमीटेडउत्कृष्ट सहकारी चिस्यान केन्द्रमा रौतहटकै साना किशान दुग्ध उत्पादक सहकारी संस्थालाई प्रमाणपत्र सहित नगद पाँच हजार रुपैयाँले सम्मान गरेको हो।
त्यसैगरी उत्कृष्ट डिलरका रुपमा सर्लाहीमा रहेको आईस्कृम पार्लर ,उत्कृष्ट बुथम्यानका रुपमा बिरगञ्जका भलुवा महर्जन र नारायण सिंह क्षेत्रिलाई कदरपत्र सहित एक एक वटा साईकल प्रदान गरी सम्मानित गरेको छ भने उत्कृष्ट ड्रिष्टीबयुटरका रुपमा बिरगञ्जकै देबेन्द्र तेल उद्योगलाई र २५ बर्षदेखि दुध बिक्री गर्ने १३ जना बुथम्यानहरुलाई दोसल्लाह ओडाएर कदरपत्र सहित सम्मान गरेको छ ।
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















