८ पुस,हेटौँडा। मकवानपुरकी महिला अधिकारकर्मी तथा कांग्रेस महिला विभाग सदस्य सर्मिला श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा हेटौँडा-१८ मा रहेको रिहो गुम्बामा खाद्यान्न र म्याट सहयोग गरेकी छिन्।
हेटौँडा-१० राम मन्दिर निवासी श्रेष्ठले आफ्नो ४५ औ जन्मदिन फजुल खर्च गरेरे मनाउनु भन्दा,सो रकमले न्युन आय भएका र राहतको पर्खाइमा रहेका व्यक्तिलाई सहयोग गर्ने उदेश्यले हेटौँडा-१८ मा रहेको उक्त गुम्बामा आश्रीत १८ जना बालबालिकालाई सहयोग होस भनेर खाद्यान्न सहयोग गरेको बताइन।
"हाल सम्म यस गुम्बामा कसैले पनि सहयोग नगरेको भन्ने खबर पाएकोले, ओझेलमा परेको यस गुम्बामा आफ्नो जन्मदिनमा सहयोग गरेको हु"- श्रेष्ठले भनिन्।
उनले १ बोरा चामल,५ किलो दाल,१ बोरा आलु र चिसोबाट बच्न २ रोल म्याट सहयोग गरेकी छिन्।श्रेष्ठले उक्त साम्रागी बुधबार दिउँसो गुम्बामै पुगेर रिहो गुम्बामा अध्यक्ष जित बहादुर लामालाई हस्तान्तरण गरेकी थिइन्।
सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सदस्य सुनिल अधिकारी, कांग्रेस मकवानपुरका नेता सैलेन्द्रराज बानियाँ,तरुण दल क्षेत्रिय सभापति संजय श्रेष्ठ,नेपाल लोकतान्त्रिक संघका सह-सचिव दिपेश खड्गी,सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा बसपार्कमा अध्यक्ष प्रदिप कंडेल,तरुण दल हेटौँडा-१८ सभापति अशोक गौतम,तरुण दल हेटौँडा-१८ का नेता रामचन्द्र सिलवाल, समाजसेवी सरस्वती खरेल लगायतकाको उपस्थिति रहेको थियो।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









