Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडामा शिवालयको अनावरण

Shibhalaya-1500297202.jpg

२ साउन हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडा, शान्तिटोलमा निर्माण गरिएको शिवालयको सोमवार अनावरण गरिएको छ । हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले शिवालयको अनावरण गर्नु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको २ लाख र स्थानीय जनश्रमदान ३० हजार गरी २ लाख ३० हजारको लागतमा शिवालयको निर्माण गरिएको समितिले जनाएको छ । स्थानीय क्षेत्रमा पाईने ढुङगालाई कलात्मक ढंगबाट कुदेर शिवको मूर्ती बनाईएको छ । पार्कलाई लाई आन्तरिक तथा बाह्य पर्यटन भित्राउने लक्ष्य राखिएको समितिका सदस्य रुपेश दुलालले जानकारी दिए ।
समितिका अध्यक्ष भीमसेन पौडेलको अध्यक्षतामा भएको अनावरण कार्यक्रममा वडा सदस्य शुभद्रा तिमल्सिना, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, नागरिक वडा मञ्चका संयोजक कृष्णप्रसाद सञ्जेल पण्डित कृष्णप्रसाद पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौडा–६ निवासी रामहरी तिमल्सिनाले १० हजार दश रुपैयाँ, श्यामसुन्दर श्रेष्ठले ५ हजार पाँच, वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले ५ हजार, वडा सदस्य राजकुमार बास्तोलाले ५ हजार पाँच, कल्पना विश्वकर्माले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । यसैगरी वडा सदस्य रामहरी राईले ३ हजार हरेराम राईले २ हजार ५ सय पच्चीस, रामकाजी खड्काले २ हजार ५ सय रुपैयाँ मन्दिर निर्माणको लागि सहयोग गरेका थिए ।
फोटोः भिमसेन पौडेल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार