Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अबैध मल बोकेको ट्रक पशुपतिनगर प्रहरीको नियन्त्रणमा

20201223_215606-1608772264.jpg

९ पुस,हेटौँडा । इलाक प्रहरी कार्यालय पशुपतिनगर हेटौँडाले मकैको अनलाइन बिल बनाई,अबैध मल ढुवानी गरिरहेको अवस्थामा एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ। 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र इप्रका  पशुपतिनगरलाई आएको बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटि गएको प्रहरी टोलीले बुधबार दिउँसो  पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ रातोमाटे स्थित प्रहरी चेकिङस्थलमा बाराबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख ४९८७ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा मकै बोकेको भनेर फर्जी बिल बनाई मकैको चाङ भित्र  लुकाइ लैजादै गरेको अबैध १९८ बोरा मल सहित ट्रक नियन्त्रणमा लिएको जनाइएको छ।नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक कारवाहीको लागि बुधबार नै राजश्व अनुसन्धान कार्यालय बारा पथलैया पठाइएको बुझिएको छ। 

उक्त ट्रक  पथलैया स्थित राजश्व अनुसन्धान कार्यालयको चेक पोइन्ट पार गर्दे काठमाडौं जाने क्रममा मकवानपुर प्रहरीले टोलीले पक्राउ गर्न सफल भएको हो। यस अघि पनि राजश्व कार्यालयको सेटिङ्गमा छाडिएको गोरु बोकेको ट्रक इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैयालाइ आवश्यक कारवाहीका लागि बुझाएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार