Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाकी युवतीको नग्न तस्विर सार्वजनिक गर्ने हेटौंडाकै युवक पक्राउ

Photo-1608804036.jpg

सांकेतिक तस्विर

९ पुस, हेटौंडा । हेटौंडाकी युवतीको नग्न तस्विर पोर्न साइटमा सार्वजनिक गरि हटाउन रकम असुल्न खोज्ने हेटौंडाकै एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा–४ पारिजातपथका ३६ बर्षीय अस्लम अन्सारी रहेका छन् । 
उनले नक्कली इमेल आईडि बनाई हेटौंडा घर भई थाइल्याण्डको बैंकक बस्ने महिला साथीको अर्धनग्न र नग्न तस्विर तथा भिडियो पोर्न साइटमा सार्वजनिक गरेको प्रहरीले जनाएको छ । उनले पोर्नसाइटमा अपलोड गरेका अर्धनग्न र नग्न फोटो तथा भिडियो हटाउन एक जार ९८ अमेरिकी डलर मागेर यौन उत्पीडन दिई दुःख हैरानी दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरेको नेपाल प्रहरी साइबर व्युरोका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक नविन अर्यालले जानकारी दिए । 
अन्सारीलाई वड प्रहरी कार्यालय हेेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको टोलीले हेटौँडा-४ स्थित घरबाट मंगलबार  पक्राउ गरेको हो।उनलाई विद्युतीय कारोबार ऐन अन्तरगत अनुसन्धान अघि बढाएको व्युरोले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार