Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी हवल्दार 'शुक्र' मकवानपुरकै बेस्ट प्रहरी

20201225_054311-1608854509.jpg

१० पुस,हेटौँडा। सिन्धुली दरबन्दी भइ हाल वडा प्रहरी कार्यालय हेटौँडा सानोपोखरामा  कार्यरत  प्रहरी हवल्दार शुक्रराज खत्री मकवानपुर जिल्लाकै मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भई सम्मानित तथा पुरस्कृत भएका छन्।

जिल्ला प्रहरी कार्यालय  मकवानपुरले बिहिबार खत्रीलाई मंसिर महिनाकै  उत्कृष्ट प्रहरी  घोषित गर्दै प्रशंसापत्रले  सम्मानित गरेको हो ।वडा प्रहरी कार्यालय हेटौँडामा कार्यरत शुक्रले हेटौँडा नगर क्षेत्रमा अवैध रुपमा हुने नदिजन्य पदार्थलाई  नियन्त्रणमा उल्लेखनीय योगदान गरेको र नगरमा  अपराध अनुसन्धान तथा नियन्त्रण एवम् शान्ति सुरक्षा मजबुद बनाउन,सूचनाको स्रोतको उच्चतम उपयोग गरी परिचालित भई तोकिएको जिम्मेवारी पूरा गर्नेतर्फ जागरुक,उत्सुक, संवेदनशील एवम् लगनशील भई कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरिएको जनाइएको छ।उनलाई जिल्लाभरकै मंसिर महिनाको  बेस्ट प्रहरी घोषित गर्दे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शुसिल सिंह राठौरले उक्त प्रशंसा पत्रले सम्मान गरेका हुन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार