Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला सामुदायिक वनको ३१औं बार्षिक साधारण सभा सम्पन्न

20201225_091820-1608867380.jpg

१० पुस,हेटौँडा । हेटौँडा-६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३१ औं वार्षीक साधारण सभा सम्पन्न  भएको छ। 

वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईंलेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो। भेलामा समुहका अध्यक्ष अर्जुन प्रसाद दाहालले प्रगति प्रतिवेदन,लेखा संयोजक श्याम लाल श्रेष्ठले आर्थिक वर्ष २०७६।७७ को लेखा परीक्षण प्रतिवेदन र कोषाध्यक्ष राजन चौलागाईंले चालु आर्थिक वर्षको २०७७।७८ को करिब १ करोड  ४६ लाख ७६ हजारको  अनुमानित आय व्यय विवरण  प्रस्तुत गरेका थिए।

भेलामा प्रमुख आतिथी चौलागाईं सहित हेटौँडा-१७ का वडा सदस्य टिका प्रसाद तिमल्सिना,समुहका पुर्व अध्यक्ष उदय विडारी, कामधेनु सहकारी संस्थाका अध्यक्ष गौरव कुमार पराजुली, वन समुहकी उपाध्यक्ष कल्पना पराजुली, सचिव सरिता गौतम,कार्यालय सचिव केदार गौतम, रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव भिमसेन पौडेल,समाजसेवी हीरादेवी दाहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार