Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

खेलकुद मन्त्रीबाट जगतबहादुर विश्वकर्मा हटाइए

1565521479_jagat_bishwoka-1608941186.jpg

google

११ पुस, हेटौंडा । केपी शर्मा ओलीले आफ्नो मन्त्रीमण्डलमा रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई जिम्मेवारीबाट हटाएका छन् ।
शुक्रबार साँझ मन्त्रीमण्डल विस्तार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद मन्त्री विश्वकर्मालाई जिम्मेवारीबाट हटाएका हुन् । मन्त्रीमण्डल पुनर्गठनको क्रममा प्रधानमन्त्री केपी ओलीले विश्वकर्मालाई हटाउने निर्णय लिएका हुन् ।
खेलकुद मन्त्रीका नीजि सचिव भरत गुरुङ्गका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा खेलकुद मन्त्री विश्वकर्मासंग भेट गरेका थिए । संवादको क्रममा प्रधानमन्त्रीले निर्वाचनको काममा केन्द्रित हुन विश्वकर्मालाई अनुरोध गरेका थिए ।
प्रधानमन्त्री ओलीले करिब तीन वर्ष अघि विश्वकर्मालाई खेलकुद मन्त्रीको जिम्मेवारी दिएका थिए । मन्त्री विश्वकर्माकै कार्यकालमा नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भएको थियो भने राष्ट्रिय खेलकुद विकास ऐन २०७७ निर्माण भई कार्यान्वयनमा आएको थियो ।
विश्वकर्माको बहिर्गमनसंगै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दावा लामाले पाएका छन् । उनी शुक्रबार बिहानैमात्र नेकपा विभाजनमा ओली पक्षमा खुलेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

थप समाचार