Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा-६ मा रहेको जनकल्याण सहकारीको साधारणसभा सम्पन्न

20201226_120742-1608964040.jpg

भिमसेन पौडेल 

११ पुस,हेटौँडा । हेटौँडा-६ न्युरेनिमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। 

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै पुस १ गतेबाट सुरु भएको साधारण सभा  शनिबार (आज) समापन भएको हो। संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा हेटौँडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो। 

कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष वासुदेव अधिकारी,जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष विष्णुमाया लामा,संस्थाका सल्लाहाकार बद्रि पाठक,चौघडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  श्याम प्रसाद श्रेष्ठ,जनकल्याण बचत तथा ऋण सहकारीका उपाध्यक्ष श्याम प्रसाद भट्टराई,न्युरेनि चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए।  

सभाको समापन समारोहमा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन,लेखा सुपरीवेक्षण समितिका संयोजक दिपनराज आचार्यले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।संस्थामा २५३९ सेयर सदस्यहरु रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार