११ पुस,हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर -९ मा रहेको संवेदनशील टोल विकास संस्थाको अध्यक्षमा नवराज कोइराला चयन भएका छन्।संस्थाको शनिबार भएको नवौं वार्षिक साधारण सभा बाट अध्यक्षमा नबराज कोइराला चयन भएका हुन।
त्यसैगरी संस्थाको उपाध्यक्षमा धन निरौला,सचिवमा लक्ष्मी वन,कोषाध्यक्षमा किशोर अर्याल,सदस्यहरूमा जीवन कुमार मिश्र,शान्ता शिग्देल र शुसिला खतिवडा निर्बिरोध निर्वाचित भएका छन्।
हेटौडा ९ वडाध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यत तथा टोल विकास संस्थाका अध्यक्ष यदुवंश खतिवडाको सभाध्यक्षतामा भएको भेलामा वडा सदस्य सुकराम केसी,लक्ष्मी नेपाली,टोल विकास हेटौँडा नगर समन्वय समितिका उपाध्यक्ष सती न्यौपाने,ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख देवराज काफ्ले,टोल विकास नगर समन्वयका सदस्य एवं भुगोल इन्चार्ज रामचन्द्र दाहाल,सन्तोषी टोल विकास संस्था का अध्यक्ष कुमार पौडेल लगायतकाको उपस्थिति रहेको थियो।भेलामा संस्थाका कोषाध्यक्ष किशोर अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









