Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नारायणी सहकारीको आयोजनामा बृक्षारोपण कार्यक्रम

2211-1609118435.jpg

१३ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नारायणी बहुउद्देशयीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव कार्यक्रम अन्र्तगत आईतबार बृक्षारोपण कार्यक्रम गरिएको छ ।
संस्थाले रजत महोत्सव तथा वार्षिक साधारण सभाको कार्यक्रमको चौथो दिन आईतबार बृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । 
संस्थाका अध्यक्ष रामहरी न्यौपानैको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटाँैडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतको   प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि मेयर महतले हेटाँैडा औद्योगिक क्षेत्र परिसरमा बृक्षारोपण गरेर कार्यक्रमको सुभारम्भ गरेका हुन् । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि महतले हालको राजनैतिक अवस्था देखेर जनता निराश छाएको बताए । उनले देशमा भ्रष्ट्राचार न्युनिकरण गर्न जनप्रतिनिधी र नेता सच्चिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा हेटाँैडा उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, हेटाँैडा औद्योगिक क्षेत्रका ब्यबस्थापक राजेन्द« कडेल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेल, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देबराज काफ्ले लगाएतकाको उपस्थिति रहेको थियो ।
फोटोः सहकारीका अध्यक्ष न्यौपानोको फेसबुकबाट

1111-1609118435.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार