Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

क्याम्पसमा फेसबुक र युटुब प्रतिबन्धको माग    

२३ बुँदे माग पत्र पेश

20205852_1522139797847127-1500484664.jpg

     


४ साउन, हेटौँडा । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले क्याम्पस प्रशासनलाई २३ बुँदे मागपत्र पेश गरेको छ ।  स्ववियु सभापति  कुमार केसी सहितका पदाधिकारीको सहभागितामा क्याम्पस प्रमुख बच्चुराम अधिकारीलाई मागपत्र बुझाइएको हो । 

बुझाइएको २३ बुँदे माग पत्रमा विद्यार्थीको शारिरिक तथा खेलकुद विकासका लागि विभिन्न खेलसंग सम्बन्धित खेलकुद मैदानहरु जस्तै भलिबल कोर्ट , ब्याडमिन्टन कोर्ट , टेबुल टेनिस आदि निर्माण गरिनु पर्ने ,शैक्षिक गुणस्तर वृद्धि तथा उतिर्ण प्रतिशत वृद्धिका लागि विषयगत लगनशिल प्राध्यापकहरुको पहिचान गरि पुरस्कृत गर्ने , साथै क्याम्पसको विभिन्न जिम्मेवारीहरु बहनका लागी पुरस्कृत प्राध्यापकहरुलाई नै अवसर दिइनुपर्ने ,क्याम्पस हाताभित्र फेसबुक,युटुब जस्ता सामाजिक संजाललाई रोक लगाइ फ्रि वाइफाइ जोन निर्माण गरिनुपर्ने, सुचना प्रविधीको  युगमा क्याम्पसमा सबै विद्यार्थीलाई सहज हुने गरि ई लाइब्रेरिलाई थप प्रभावकारी बनाईनुपर्ने लगाएतको माग रहेको स्ववियु सचिव आकाश अधिकारीले प्रष्ट खबरलाई बताएका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार