Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मिस टिन हेटौँडा सिजन दुईका लागि रजिष्ट्रेशन खुल्ला

20201231_080924-1609381721.jpg

१६ पुस,हेटौँडा । हेटौंडामा मिस टिन हेटौंडा सिजन २  हुने भएको छ ।आगामी बर्ष २०२१ को फ्रेबुअरीमा पल ईन्टरटेन्डमेन्ट प्रा.लि को आयोजनामा  मिस टिन हेटौंडा सिजन २ प्रतियोगिताको आयोजना गरिन लागिएको  हो। 

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक कम्पनीका  अध्यक्ष धुव्र गौतमले हेटौंडामा हुने  मिस टिन हेटौंडा सिजन २ को  २०२१ जनवरी महिनाभित्र रजिष्ट्रेशन फर्म खुला गरिएको जानकारी दिएका थिए। 

पत्रकार सम्मेलनमा गौतमले  १४ वर्ष देखि २२ वर्ष उमेर समुहका युवतीहरु सहभागी हुन पाउने प्रतियोगितामा सहभागि हुनका लागि  ११ हजार रजिष्ट्रेशन शुल्क तोकिएको बताए ।सिजन २ को विजेताले १ लाख ५० हजार रुपँया प्राप्त गर्ने त्यसैगरी फस्ट रनर अपले एक लाख, सेकेन्ड रनर अपले ५० हजार र भ्युअर च्वाइसले रुपैया २५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ। 

प्रतियोगिताका लागि  करिब २३ लाख ६० हजार खर्च हुने र हेटौंडा  हुप्राचौरको उत्तरी गेटमा रहेको  ट्रटल रेष्ट्रो, स्कुलरोडको डिसिने फिल्मस्,पारिजातपथको स्टार डिजिटल आर्ट र खोपेगल्लीको आर्शिवाद होटलमा फर्म पाउने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार