Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मन्त्री प्रभु शाह चढेको गाडीले पैदलयात्रुलाई दियो ठक्कर,गाडी फरार

20210102_160345-1609582997.jpg

मन्त्री शाह शवार गाडीको ठक्करबाट घाइते

१८ पुस,लालबन्दी । शहरी विकास मन्त्री प्रभु शाह सवार सरकारी गाडीले सर्लाहीमा पैदलयात्रीलाई ठक्कर दिएको छ।  

गृह जिल्ला रौतहटको कार्यक्रम सक्काएर सर्लाही  हुदै काठमाडौं जादै गरेको ना१झ ३८४२ नम्बरको साह सवार गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ रहेका छन्। ठक्कर दिएर गाडी भागेको एक स्थानियले बताएका छन्। 

उक्त युवकलाई पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही हरीवन  -१० स्थित सडकखण्डमा मन्त्री सवार गाडीले ठक्कर दिएको खुलेको तर सो गाडी काठमाडौं गयो भन्ने मात्र  जानकारी आएको र घटनाको अनुसन्धान भइरहेको  सर्लाही प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले बताएका छन्।मन्त्री सवार गाडीले बाटो काटिरहेका उनलाई ठक्कर दिएको र उनको  हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ।

यता सामाजिक संजालमा उपलब्ध भिडियोमा मन्त्री गाडीबाट नझरी सिधै दिएको देखिन्छ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार