१९ पुस, हेटौंडा । प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मकवानपुरले लगातार दोस्रो जित निकालेको छ ।
आफ्नो पहिलो खेलमा नुवाकोटलाई हराएको मकवानपुरले शनिबार भएको दोस्रो खेलमा भक्तपुरलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।
छनोट अन्तगर्त शनिवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर भक्तपुरले ब्याटिङ रोजेको थियो । भक्तपुरले ३५.२ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनाउन सफल भयो ।
भक्तपुरलाई सस्तैमा समेट्नको लागि मकवानपुरको तर्फबाट रिजन ढकालले ३ विकेट लिए भने पियुश शर्मा÷विशाल फुयाँलले समान २–२ विकेट र अशिम श्रेष्ठले १ विकेट लिए ।
१३७ रनको लक्ष्य पाएको मकवानपुरले २७ ओभर खेल्दै ४ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । मकवानपुरको लागि तक्षक सिम्खडाले अविजित रही ६४ रन बनाए भने शुभ कंसाकार र विशाल फुयाँलले समान २२÷२२ रनको योगदान दिए ।
अब मकवानपुरले मुलपानि क्रिकेट मैदानमा सोमबार काठमाडौंको सामना गर्ने प्रशिक्षक संजय महर्जनले जानकारी दिए ।
६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...
६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी...
६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...
५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...
५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...