Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

मत परिणाम उल्ट्याउन दबाद दिएको ट्रम्पको कल सर्वाजनिक

Donald-Trump-1609736091.jpg

२० पुस, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जिया राज्यका निर्वाचन अधिकारीलाई मत परिणाम उल्ट्याउन दबाब दिएको कल रेकर्ड सार्वजनिक भएको छ ।
सार्वजनिक भएको कल रेकर्डमा अमेरिकी राष्ट्रपति ट्रम्पले ११ हजार ७ सय ८० भोट आफुलाई आवश्यक रहेको र त्यसको प्रबन्ध मिलाउन दबाब दिइरहेको पाइएको छ ।
वाशिङ्टन पोस्टले सार्वजनिक गरेको रेकर्डमा ट्रम्पले सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपर्जरसँग आफ्नो लागि उक्त संख्यामा मत व्यवस्था गर्न दबाब दिएका छन् ।
जवाफमा उनले ट्रम्पलाई जर्जियाको चुनावी परिणाम सही रहेको जवाफ दिएका छन् । 
जर्जियामा जो बाइडेन थोरै मतान्तरले विजयी भएका थिएा। यो राज्यलाई निर्णायक मानिएको थियो । यो राज्यमा सन् १९९२ पछि पहिलो पटक डेमोक्रेटले चुनाव जितेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार