Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सामाजिक जवाफदेहिताका औजारहरु पुर्ण रुपमा प्रयोग भएन

134394333_465557241107602-1609813290.jpg

२१ पुस, हेटौंडा । मकवानपुरका सार्बजनिक कार्यालयहरुले सामाजिक जवाफदेहिताका औजारहरु ७१ प्रतिसत मात्रै प्रयोग गर्ने गरिको एक तथ्याङकले देखाएको छ । 
ट्रान्परेन्सी इन्टरनेशनल नेपालले भुकम्प पछिको पुर्न निमार्ण र पुर्नस्थापनामा सदाचार आर्यक्रम अन्र्तगत मकवानपुरमा गरेको अनुगमनका क्रममा यस्तै पाईएको हो । 
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले भूकम्पबाट प्रभावित जिल्लामा वार्षिक रुपमा गरेका कार्यक्रमको बारेमा पत्रकारहरुसँग समीक्षा गर्दै ट्रान्सपरेन्सीले वर्षभरी गरेका कामहरुकोबारेमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको हो ।
मकवानपुर लगाएत १४ वटा जिल्लाहरुका सरकारी तथा सर्वाजनिक कार्यालयका गतिबिधिहरुलाइ पारदर्शि ढङगले अगाडि बढाउन नागरिक वडा पत्र, सुचना पाटी तथा सुचना अधिकारी, गुनासो पेटीका लगायतका औजारहरु प्रयोगका बारेमा ट्रान्परेन्सीले निरिक्षण गरि तथ्याङक सार्बजनिक गरेको छ । 
यसै बिच ट्रान्परेन्सी इन्टरनेशनल नेपालले यो बर्ष लक्ष्य अनुसारको काम गर्न नसकेको बताएको छ । मकवानपुरमा ४६ वटा कार्यक्रम गर्ने बाषर््िाक लक्ष्य भए पनि कोरोना महामारी तथा स्थानिय तहले चासो नदिदा ३६ वटा मात्र कार्यक्रम गर्न सफल भएको जिल्ला संयोजक थिङले जानकारी दिईन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

गृहमन्त्री र नेपालका लागि स्विडेनका राजदूतबीच भेटवार्ता
rabi-lamixane-sweden-rajd-1715767356.jpg

२ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपालका लागि स्विडेनका राजदूत जन थेलेफबीच शिष्टाचार भेटवार्ता भएको छ...

मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

थप समाचार