Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बर्षा र हिमपात बुधबारसम्म रहने 

himpat-761x440-1609731251-1609815276.jpg

google

२१ पुस, हेटौंडा । पश्चिमी वायुका कारण बिकसित भएको न्युन चापिय प्रणालीको प्रभावका कारण आइतबारदेखि नेपालको उच्च पहाडी क्षेत्रमा सुरु भएको बर्षा र हिमाली भू–भागमा भइरहेको हिमपात बुधबारसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । 
हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । पश्चिमी वायुका कारण बिकसित भएको न्युन चापिय प्रणालीको प्रभावका कारण आइतबारदेखि नै नेपालको सुदूरपश्चिम र कर्णाली भेगका हिमाली भेगमा हिमपात भइरहेको छ । 
पहाडी र तराईका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ । वर्षा र हिमपातले बढाएको चिसोले जनजीवनलाई थप असर गर्नसक्ने मौसमविद्हरुले बताएका छन् । 
देशका १९२ वटा वर्षामापन केन्द्रमध्ये गत २४ घण्टामा ४९ वटा केन्द्रमा वर्षा मापन भएको थियो । सबैभन्दा बढी वर्षा जुम्लास्थित केन्द्रमा रेकर्ड भएको छ । हिमाली भेगबाहेकका जिल्लामा पनि न्यूनतम तापक्रम घटेको छैन । 
जोमसोम र मुस्ताङमा भने न्यूनतम तापक्रम माइनस ०.५ डिग्री सेल्सियस रेकर्ड भएको छ । हुम्ला, मुगुलगायतका जिल्लामा बाक्लो हिमपात भएकाले त्यहाँको उडान प्रभावित भएको छ । रारा क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ ।
मंगलबार देशभर बदलीसहित उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश, गण्डकी प्रदेशका केही स्थान र बागमती तथा प्रदेश १ का केही स्थानमा हल्का वर्षा हुने अनुमान छ ।
बुधबार पनि यिनै क्षेत्रमा हिमपात र वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले औँल्याएको छ । उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपात र वर्षा हुने भएकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

गृहमन्त्री र नेपालका लागि स्विडेनका राजदूतबीच भेटवार्ता
rabi-lamixane-sweden-rajd-1715767356.jpg

२ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपालका लागि स्विडेनका राजदूत जन थेलेफबीच शिष्टाचार भेटवार्ता भएको छ...

मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

थप समाचार