२१ पुस,हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर-५ पिप्लेका इन्जिनियर कोविद सिंह बानियाले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड हात पारेका छन ।
नेपालमा हालसम्म खेर गइरहेका सुपारीको पातलाई सदुपयोग गर्दै सयौं जनाको आम्दानीको श्रोत बढाउन सफल युवा व्यवसायिका रुपमा नेपालभर चिनिएका इन्जिनियर बानियाँले नमुना उद्यम गरेवापत सो पुरस्कार जितेका हुन।आन्टरप्रेनर अर्गनाइजेसनको नेपाल च्याप्टरले आइतबार भर्चुअल्ली गरेको कार्यक्रममा बानियाँलाई अवार्ड प्रदान गर्ने घोषणा गरेको थियो ।नेपालबाट प्रतिनिधित्व गर्दै फाइनलका ५ प्रतिस्पर्धीलाई पछि पार्दै इन्जिनियर बानियाँ उत्कृष्ट भएका हुन।उत्कृष्ट बनेसँगै बानियाँले १ लाख राशीको नगद पुरस्कार प्राप्त गर्ने भएका छन्।
योसँगै बानियाँले बिश्वभरिबाट छनौट भएका १।१ जना प्रतिस्पर्धिहरु सँगै अन्तर्राष्ट्रियस्तरमै प्रतिश्पर्धा गर्न पाउने भएका छन ।बानियाँको लिफ प्लस नामक कम्पनीले सुपारीको पातबाट विभिन्न साइजका दुना, टपरी, चम्चा, खण्डेथाल लगायतका सामाग्री उत्पादन गरिरहेको छ ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













