890x90-1603382814.gif

अन्तराष्ट्रिय

भारतमा एउटा सरकारी अस्पतालमा आगलागि हुँदा १० जना नवजात शिशुको मृत्यु 

unnamed-1610166835.jpg

संकेतिक तस्विर

२५ पुस, हेटौंडा । भारतको महाराष्ट्र राज्यको एक सरकारी अस्पतालमा आगलागि हुँदा १० जना नवजात शिशुको मृत्यु भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
महाराष्ट्रको भन्डारा जिल्लाको अस्पतालका सिभिल सर्जन डा. प्रमोद खन्डातेका अनुसार शुक्रबारराति नवजात शिशु राखिएको वार्डमा आगलागि हुँदा १० जना शिशुहरुको मृत्यु भएको बीबीसीले जनाएको छ । 
रातको समय वार्डबाट धुँवा निस्केको देखेपछि नर्सले प्रशासनलाई जानकारी गराएको र विद्युत सर्टका कारण आगलागि भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको  समाचारमा उल्लेख गरिएको छ । 
जिल्ला अस्पतालमा अबेर राति विद्युत सर्ट हुँदा सिक न्यूबर्न केयर यूनिट (एसएनसीयू) मा आगलागि भएको हो । आगलागिमा परेकामध्ये ७ जना शिशुहरुलाई जिवितै उद्दार गरिएको जनाईएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
सञ्चारकर्मी लामाको पहलमा विद्यार्थीलाई न्यानोे कपडा
142454150_367063435303472-1611533807.jpg

१२ माघ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्योति प्राविका ३५ जना विपन्न विद्यार्थीलाई...

विजय यूथ हेटौंडा गोल्डकपको खेल तालिका सार्वजनिक
20201224_160539-160880533-1611532840.jpg

१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा...

वडास्तरीय फुटबलमा एफसी ज्यामिरे विजयी
Football-1611495782.jpg

११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे  ‘बि’ विजयी भएको छ...

नेकपाले आश्वासनमात्रै बाँड्यो, काम गरेनः गौतम
NC-1611494412.jpg

११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...

प्रचण्ड–माधव पक्षको नेकपाले ओलीलाई साधारण सदस्यबाट हटायो
pm-kp-sharma-oli-1611493916.jpg

११ माघ, हेटौंडा । प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव...

मकवानपुर प्रहरीद्वारा ४ बर्ष देखि फरार प्रतिवादी पक्राउ
20201111_135709-1611493682.jpg

११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले आज पनि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।सर्वोच्च अदालतले २०७३ जेठ २६ गते...

सुवासको ’सपनाका अवयव’माथी हेटौँडामा चर्चा 
141785584_532317638436089-1611492972.jpg

११ माघ, हेटौंडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ’सपनाका अवयव’ माथि...

हेटौँडा-६ मा रहेको नारी चेतनाको सपथ ग्रहण
20210124_175131-1611490208.jpg

११ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित...

हेटौंडा ११ मा बस र मोटरसाईकल ठोक्किदा तीनजना घाइते
142425029_101751816540343-1611479605.jpg

११ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ११ सरस्वती खोल नजिक बस र...

थप समाचार