Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

बन्दुकसहित हेटौंडा–६ का लामा पक्राउ

Gaja1-1610263657.jpg

२६ पुस, हेटौंडा । नेपाल प्रहरीसंगको गोली हानाहानमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर  ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय निजगढ  र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले शनिबार राति निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरमा गोली फायर गर्ने क्रममा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । प्रहरीले आफुमाथि फायरिङ भएपछि ५ राउण्ड फायर गरेको थियो ।
प्रहरीले तामाङको साथबाट लोड भएको १ थान भरुवा बन्दुक १०२ किलो गाँजा बरामद गरेको छ । तामाङमाथि हातहतियार खरखजाना र लागु औषध मुद्धा चलाउने प्रहरीको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
बागमती प्रदेशका ५ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण (तस्विरहरु)
A1-1614507225.jpg

१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा...

युवक बन्धक बनाएर फिरौती माग्ने ३ जना पक्राउ
Arrested1-1614498533.jpg

१६ फागुन, काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

मकवानपुरे बक्सिङ खेलाडी काठमाडौँ प्रस्थान
Screenshot_20210228-13255-1614498167.jpg

१६ फागुन,हेटौंडा ।  मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति...

‘पिडुँला देखाएर सांसद भएको’ भन्ने अभिव्यक्तिप्रति कोमलको आपत्ति
Komal-1614497814.jpg

१६ फागुन, काठमाडौं । नेकपाका नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभा सदस्य कोमल...

आइतबार सुनको मूल्य घट्यो
Gold11-1614496478.jpg

१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले...

८ स्रष्टालाई सम्मान गर्दै सकियो बकैया साहित्य महोत्सव
Bakaiya-1614485218.jpg

१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...

राजकुमार न्यौपाने ओली समुहमा प्रवेश
FB_IMG_1614471713784-1614484105.jpg

१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...

ओली आज गृहजिल्ला जाँदै
Screenshot_20200710-21201-1614482242.jpg

१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन।  झापाको दमक नगरपालिका,कमल...

तनहुँमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु,सवार घाइते
20200925_141948-1614478897.jpg

१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा  शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...

थप समाचार