Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

आगलागी हुँदा दुई घर नष्ट, ७० लाखको क्षति

aaglagi_XoG44FvmMH-1610334537.jpg

सांकेतिक तस्विर

२७ पुस, पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट ७० लाखको क्षति भएको छ।
कुम्मायक–१ ओखलढुङ्गाका तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुईतले भान्छाघर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको छ ।
यस्तै डिकबहादुर थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, चौपाया भेडा एउटा, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एमालेको आजदेखि ‘राष्ट्रिय महिला भेला’
Screenshot_20240422_07200-1716946363.jpg

१६ जेठ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजदेखि ‘राष्ट्रिय महिला भेला’ गर्ने भएको छ । प्रज्ञा भवन...

गृहमन्त्रीविरुद्ध सर्वोच्चमा दायर रिटको पेसी आज
img-04-1716946071.jpg

१६ जेठ, हेटौंडा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि...

एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716945315.jpg

१६ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको...

सरकारी कर्मचारीको तलब नबढ्ने
images(11)-1716901106.jpg

१५ जेठ,काठमाडौँ । आगामी आर्थिक वर्षमा सरकारी कर्मचारीको तलब भत्ता नबढ्ने भएको छ। मंगलबारको दुवै सदनको संयुक्त...

पेट्रोलियम पदार्थ र कोइलामा हरित कर
Petrol-Pump-1716898402.jpg

१५ जेठ,हेटौंडा। सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ । सङ्घीय सरकार अर्थमन्त्री वर्षमान पुनले...

आलु, प्याज र स्याउमा लागेको कर हट्यो, मदिरामा बढ्यो
FB_IMG_1716894205414-1716894942.jpg

१५ जेठ, काठमाडौं। सरकारले आर्थिक वर्ष २०८१। ८२ बाट आलु, प्याज र स्याउमा लगाउदै आएको कर हटाएको छ भने मदिराजन्य...

गाईभैंसीको नश्ल सुधारका लागि ३८ करोड बजेट
Thumbnails2_pasu-1716894053.jpg

१५ जेठ, हेटौंडा । सरकारले गाईभैंसीको नश्ल सुधारका लागि बजेट विनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री पुनले संघीय...

चार बिषय अध्ययनका लागि सहुलियत दरमा ऋण पाइने
Rin-loan-1716893206.jpg

१५ जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक वर्षबाट चारवटा विषयमा उच्चशिक्षा हासिल गर्न सहुलियतपूर्ण ऋण दिने भएको छ...

समस्याग्रस्त सहकारीमा राखेको ५ लाखसम्म रकम बचतकर्ताले पाउने
Screenshot_20240528_15165-1716892887.jpg

१५ जेठ, काठमाडौं। सरकारले सञ्चालकको सम्पत्ति धितो कायम गरेर समस्याग्रस्त सहकारीमा ५ लाखसम्म बचत गर्ने...

थप समाचार