890x90-1603382814.gif

समाज

हेटौँडा-५ क्याम्पाडाडाँमा मोटरसाइकल दुर्घटना १को मृत्यु

20210111_174442-1610367064.jpg

२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।दुघर्टनामा अर्का एक जना भएका छन् ।

हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१प ४०२० नम्बरको मोटरसाइकल र चौघडाबाट हेटौंडातर्फ जाँदै गरेको ना१क ८३३३ नम्बरको टिपर ठक्कर खाँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।

अर्का एक युवक गम्भीर घाइते भएको छन् । उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । घटनास्थलमा प्रहरी टोली पुगेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
लिभरपुललाई हराउँदै युनाईटेड पाँचौं चरणमा
EshTG6RW4AMXR8h-1611538971.jpg

१२ माघ, हेटौंडा । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौंथो चरणको...

बसामाडी जेसीजमा केसी पदस्थापित 
139320354_359617411709765-1611538274.jpg

१२ माघ, हेटौंडा । बसमाडी जेसीजको अध्यक्षमा गौतम केसी पदस्थापित भएका छन् । आइतबार हेटौंडामा भएको बसामाडी जेसीजको...

नेकपा विभाजनलाई आयोगले मान्यता दिएन, पहिलेकै पार्टी यथावत 
Election-Commission-1611538013.jpg

१२ माघ, हेटौंडा । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ...

जर्मन बुन्डेसलिगाः बायर्नको सहज जित
1611510289mular-1611534892.jpg

१२ माघ, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । आइतबार राति भएको...

ला लिगाः एल्चेलाई हराउँदै बार्सिलोना शीर्ष तीनमा
EsgzhefXcAEuj9p-1611534689.jpg

१२ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले...

सञ्चारकर्मी लामाको पहलमा विद्यार्थीलाई न्यानोे कपडा
142454150_367063435303472-1611533807.jpg

१२ माघ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्योति प्राविका ३५ जना विपन्न विद्यार्थीलाई...

विजय यूथ हेटौंडा गोल्डकपको खेल तालिका सार्वजनिक
20201224_160539-160880533-1611532840.jpg

१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा...

वडास्तरीय फुटबलमा एफसी ज्यामिरे विजयी
Football-1611495782.jpg

११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे  ‘बि’ विजयी भएको छ...

नेकपाले आश्वासनमात्रै बाँड्यो, काम गरेनः गौतम
NC-1611494412.jpg

११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...

थप समाचार