890x90-1603382814.gif

समाज

क्याम्पाडाडाँ दुर्घटना अपडेट: ५ घण्टापछि खुल्यो कान्तिलोकपथ

20210111_232320-1610386894.jpg

दुर्घटनाग्रस्त मोटरसाइकल

२७ पुस हेटौँडा । सडक दुर्घटनापछि अवरुद्ध बनेको कान्तिलोकपथ करिब ५ घण्टापछि खुलेको छ।

सोमबार साँझ कान्तिलोकपथ अन्तर्गत  हेटौँडा-५ क्याम्पाडाडाँमा मोटरसाइकल दुर्घटनापछि स्थानियले  साँझ साढे पाँच बजेबाट अवरुद्ध गरेको राजमार्ग करिब ५  घण्टापछि साढे दशबजे खुलेको हो। 

स्थानिय क्षेतिपुर्तिको माग राख्दै लोकपथ अवरुद्ध गरेका थिए।जनप्रतिनिधि र प्रहरी प्रशासनसँग १३ बुदे सहमति भएपछि शव उठाइएको र राजमार्ग सुचारु भएको हो। शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ।हेटौँडा बाट चौघडा तर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ प ४०२० र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ८३३३ नम्बरको टिपर एक आपसमा ठक्कर खादा दुर्घटना मोटरसाइकल चालक हेटौँडा-७ न्युरेनि निवासी १८ बर्षीय आशिष शिवभक्तिको घटनास्थलमै मृत्यु भएको थियो भने मोटरसाइकलमा सवार हेटौँडा-६ बस्ने ६ बस्ने १८ वर्षीय निरज राई गम्भीर घाइते भएका छन्। उनको हेटौँडामा उपचार संभव नभएपछि थप उपचारका लागि भरतपुर पठाइएको छ।ठक्कर दिने टिपर तथा चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको  जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
विजय यूथ हेटौंडा गोल्डकपको खेल तालिका सार्वजनिक
20201224_160539-160880533-1611532840.jpg

१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा...

वडास्तरीय फुटबलमा एफसी ज्यामिरे विजयी
Football-1611495782.jpg

११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे  ‘बि’ विजयी भएको छ...

नेकपाले आश्वासनमात्रै बाँड्यो, काम गरेनः गौतम
NC-1611494412.jpg

११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...

प्रचण्ड–माधव पक्षको नेकपाले ओलीलाई साधारण सदस्यबाट हटायो
pm-kp-sharma-oli-1611493916.jpg

११ माघ, हेटौंडा । प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव...

मकवानपुर प्रहरीद्वारा ४ बर्ष देखि फरार प्रतिवादी पक्राउ
20201111_135709-1611493682.jpg

११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले आज पनि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।सर्वोच्च अदालतले २०७३ जेठ २६ गते...

सुवासको ’सपनाका अवयव’माथी हेटौँडामा चर्चा 
141785584_532317638436089-1611492972.jpg

११ माघ, हेटौंडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ’सपनाका अवयव’ माथि...

हेटौँडा-६ मा रहेको नारी चेतनाको सपथ ग्रहण
20210124_175131-1611490208.jpg

११ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित...

हेटौंडा ११ मा बस र मोटरसाईकल ठोक्किदा तीनजना घाइते
142425029_101751816540343-1611479605.jpg

११ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ११ सरस्वती खोल नजिक बस र...

कृषिमा वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता विस्थापित हुने डर
141876424_162860815355189-1611479022.jpg

११ माघ, हेटौंडा । संसद नभएको बेला सरकारले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन मन्त्रिपरिषदको...

थप समाचार