Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

क्याम्पाडाडाँ दुर्घटना अपडेट: ५ घण्टापछि खुल्यो कान्तिलोकपथ

20210111_232320-1610386894.jpg

दुर्घटनाग्रस्त मोटरसाइकल

२७ पुस हेटौँडा । सडक दुर्घटनापछि अवरुद्ध बनेको कान्तिलोकपथ करिब ५ घण्टापछि खुलेको छ।

सोमबार साँझ कान्तिलोकपथ अन्तर्गत  हेटौँडा-५ क्याम्पाडाडाँमा मोटरसाइकल दुर्घटनापछि स्थानियले  साँझ साढे पाँच बजेबाट अवरुद्ध गरेको राजमार्ग करिब ५  घण्टापछि साढे दशबजे खुलेको हो। 

स्थानिय क्षेतिपुर्तिको माग राख्दै लोकपथ अवरुद्ध गरेका थिए।जनप्रतिनिधि र प्रहरी प्रशासनसँग १३ बुदे सहमति भएपछि शव उठाइएको र राजमार्ग सुचारु भएको हो। शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ।हेटौँडा बाट चौघडा तर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ प ४०२० र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ८३३३ नम्बरको टिपर एक आपसमा ठक्कर खादा दुर्घटना मोटरसाइकल चालक हेटौँडा-७ न्युरेनि निवासी १८ बर्षीय आशिष शिवभक्तिको घटनास्थलमै मृत्यु भएको थियो भने मोटरसाइकलमा सवार हेटौँडा-६ बस्ने ६ बस्ने १८ वर्षीय निरज राई गम्भीर घाइते भएका छन्। उनको हेटौँडामा उपचार संभव नभएपछि थप उपचारका लागि भरतपुर पठाइएको छ।ठक्कर दिने टिपर तथा चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको  जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

एसईई दिने विद्यार्थीलाई गाउँपालिकाको खाद्यान्न सहयोग
df-1711587678.jpg

१५ चैत, राक्सिराङ । गाउँपालिकाको विभिन्न विकट क्षेत्रबाट माध्यामिक शिक्षा परीक्ष (एसईई) मा सहभागी हुन परीक्षा...

थप समाचार