890x90-1603382814.gif

अन्तराष्ट्रिय

ट्रम्पविरुद्ध महाअभियोग लगाउन संसदमा प्रस्ताव पेश

shutterstock_editorial_10-1610414778.jpg

२८ पुस, हेटौंडा । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश भएको छ ।
गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका हुन् ।
प्रस्तावमा ट्रम्पमाथि हिंसा भड्काएको र आक्रमणका लागि प्रोत्साहित गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ । 
आगामी जनवरी २० मा स्वतः पदमुक्त हुने भएपनि एक सातामात्रै पदमा रहँदा पनि ट्रम्पले थप तनाव दिनसक्ने अनुमान गर्दै त्यसअघि नै पदबाट हटाउन महाअभियोग लगाइएको हो । 
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
वडास्तरीय फुटबलमा एफसी ज्यामिरे विजयी
Football-1611495782.jpg

११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे  ‘बि’ विजयी भएको छ...

नेकपाले आश्वासनमात्रै बाँड्यो, काम गरेनः गौतम
NC-1611494412.jpg

११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...

प्रचण्ड–माधव पक्षको नेकपाले ओलीलाई साधारण सदस्यबाट हटायो
pm-kp-sharma-oli-1611493916.jpg

११ माघ, हेटौंडा । प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव...

मकवानपुर प्रहरीद्वारा ४ बर्ष देखि फरार प्रतिवादी पक्राउ
20201111_135709-1611493682.jpg

११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले आज पनि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।सर्वोच्च अदालतले २०७३ जेठ २६ गते...

सुवासको ’सपनाका अवयव’माथी हेटौँडामा चर्चा 
141785584_532317638436089-1611492972.jpg

११ माघ, हेटौंडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ’सपनाका अवयव’ माथि...

हेटौँडा-६ मा रहेको नारी चेतनाको सपथ ग्रहण
20210124_175131-1611490208.jpg

११ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित...

हेटौंडा ११ मा बस र मोटरसाईकल ठोक्किदा तीनजना घाइते
142425029_101751816540343-1611479605.jpg

११ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ११ सरस्वती खोल नजिक बस र...

कृषिमा वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता विस्थापित हुने डर
141876424_162860815355189-1611479022.jpg

११ माघ, हेटौंडा । संसद नभएको बेला सरकारले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन मन्त्रिपरिषदको...

मनहरीबाट गाँजा सहित कैलाशका प्रजा पक्राउ
20200620_122440-1611476248.jpg

११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित कैलाशका एक जना पक्राउ गरेको छ। गाँजा सहित पक्राउ पर्नेमा...

थप समाचार