890x90-1603382814.gif

समाज

सिद्धार्थ अंग्रजी माध्यमका विद्यार्थीले गरे वनस्खण्डी मन्दिर तथा गुम्बाको सरसफाई

20210113_144651-1610528743.jpg

२९ पुस,हेटौँडा । हेटौँडा-२ वनस्खण्डीमा रहेको सिद्धार्थ माध्यमिक विद्यालय अंग्रेजी माध्यम कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुले हेटौँडा-२ मा रहेको वनस्खण्डी तथा मन्दिर नजिकै रहेको टासिहिसे गुम्बाको सरसफाई गरेका छन्। 

वातावरण विज्ञान तथा स्वास्थ्य विषयको प्रयोगात्मक परिक्षा अन्तर्गत साथै विद्यालयको स्थापना दिवसको पुर्व सन्ध्यामा वनस्खण्डी मन्दिर तथा गुम्बाको सरसफाई गरिएको विद्यालयका अंग्रेजी माध्यमका संयोजक गणेश प्रसाद हुमागाईंले बताएका छन्।विद्यार्थीले मन्दिर र गुम्बा परिसरमा थुप्रिएका फोहोरलाई संकलन गरी व्यवस्थापन गरेका थिए।

सरसफाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान सदस्य सर्मिला राउत,विद्यालयका शिक्षक प्रकाश दुलाल,सम्प्रस पौडेल लगायतकाको सहभागीता रहेको थियो।

20210113_144633-1610528744.jpg
20210113_144731-1610528767.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
बसामाडी जेसीजमा केसी पदस्थापित 
139320354_359617411709765-1611538274.jpg

१२ माघ, हेटौंडा । बसमाडी जेसीजको अध्यक्षमा गौतम केसी पदस्थापित भएका छन् । आइतबार हेटौंडामा भएको बसामाडी जेसीजको...

नेकपा विभाजनलाई आयोगले मान्यता दिएन, पहिलेकै पार्टी यथावत 
Election-Commission-1611538013.jpg

१२ माघ, हेटौंडा । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ...

जर्मन बुन्डेसलिगाः बायर्नको सहज जित
1611510289mular-1611534892.jpg

१२ माघ, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । आइतबार राति भएको...

ला लिगाः एल्चेलाई हराउँदै बार्सिलोना शीर्ष तीनमा
EsgzhefXcAEuj9p-1611534689.jpg

१२ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले...

सञ्चारकर्मी लामाको पहलमा विद्यार्थीलाई न्यानोे कपडा
142454150_367063435303472-1611533807.jpg

१२ माघ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्योति प्राविका ३५ जना विपन्न विद्यार्थीलाई...

विजय यूथ हेटौंडा गोल्डकपको खेल तालिका सार्वजनिक
20201224_160539-160880533-1611532840.jpg

१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा...

वडास्तरीय फुटबलमा एफसी ज्यामिरे विजयी
Football-1611495782.jpg

११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे  ‘बि’ विजयी भएको छ...

नेकपाले आश्वासनमात्रै बाँड्यो, काम गरेनः गौतम
NC-1611494412.jpg

११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...

प्रचण्ड–माधव पक्षको नेकपाले ओलीलाई साधारण सदस्यबाट हटायो
pm-kp-sharma-oli-1611493916.jpg

११ माघ, हेटौंडा । प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव...

थप समाचार