890x90-1603382814.gif

राजनीति

राजश्वका कम्प्युटर अपरेटर शर्मा घूस रकमसहित पक्राउ

20201006_131855-1610534795.jpg

सांकेतिक तस्विर

२९ पुस, काठमाडौं  । आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
 टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजीकरण गरिदिए वापत  ४३ हजार घुस लिदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको छ । 
टोलीले घुस दिने मगरलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
विजय यूथ हेटौंडा गोल्डकपको खेल तालिका सार्वजनिक
20201224_160539-160880533-1611532840.jpg

१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा...

वडास्तरीय फुटबलमा एफसी ज्यामिरे विजयी
Football-1611495782.jpg

११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे  ‘बि’ विजयी भएको छ...

नेकपाले आश्वासनमात्रै बाँड्यो, काम गरेनः गौतम
NC-1611494412.jpg

११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...

प्रचण्ड–माधव पक्षको नेकपाले ओलीलाई साधारण सदस्यबाट हटायो
pm-kp-sharma-oli-1611493916.jpg

११ माघ, हेटौंडा । प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव...

मकवानपुर प्रहरीद्वारा ४ बर्ष देखि फरार प्रतिवादी पक्राउ
20201111_135709-1611493682.jpg

११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले आज पनि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।सर्वोच्च अदालतले २०७३ जेठ २६ गते...

सुवासको ’सपनाका अवयव’माथी हेटौँडामा चर्चा 
141785584_532317638436089-1611492972.jpg

११ माघ, हेटौंडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ’सपनाका अवयव’ माथि...

हेटौँडा-६ मा रहेको नारी चेतनाको सपथ ग्रहण
20210124_175131-1611490208.jpg

११ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित...

हेटौंडा ११ मा बस र मोटरसाईकल ठोक्किदा तीनजना घाइते
142425029_101751816540343-1611479605.jpg

११ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ११ सरस्वती खोल नजिक बस र...

कृषिमा वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता विस्थापित हुने डर
141876424_162860815355189-1611479022.jpg

११ माघ, हेटौंडा । संसद नभएको बेला सरकारले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन मन्त्रिपरिषदको...

थप समाचार