890x90-1603382814.gif

राजनीति

ओली कमरेड होइनन्, प्रतिगमनकारी हुन्ः अष्टलक्ष्मी शाक्य

Asta-Laxmi-Shakya_rNc5cu9-1610539323.gif

google

२९ पुस, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमरेड नभई प्रतिगमनकारी भएको आरोप लगाएकी छन् ।
बुधबार नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समुहले काठमाण्डौमा गरेको भेलामा बोल्दै प्रधानमन्त्री ओली प्रतिगमनकारी, तनाशाही र स्वेच्छाचारी भएको आरोप लगाएकी हुन् ।
उनले प्रधानमन्त्री ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप पनि लगाईन । बागमति प्रदेश इन्चार्ज समेत रहेकी शाक्यले प्रधानमन्त्री ओलीले कम्युनिष्ट मुल्य मान्यता विपरित प्रतिगमन गरेको दाबी गरिन् ।
काठमाण्डौवासीहरु निरंकुशतन्त्र, एकात्मक व्यवस्था र राजतन्त्र व्यवस्थामा विश्वास नगर्ने र लोकतन्त्र र गणतन्त्र मन नपराउने भन्दै काठमाण्डौ बासीहरु प्रतिगमन नसच्चीएसम्म सेलाएर नबस्ने चेतावनी पनि दिईन ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
वडास्तरीय फुटबलमा एफसी ज्यामिरे विजयी
Football-1611495782.jpg

११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे  ‘बि’ विजयी भएको छ...

नेकपाले आश्वासनमात्रै बाँड्यो, काम गरेनः गौतम
NC-1611494412.jpg

११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...

प्रचण्ड–माधव पक्षको नेकपाले ओलीलाई साधारण सदस्यबाट हटायो
pm-kp-sharma-oli-1611493916.jpg

११ माघ, हेटौंडा । प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव...

मकवानपुर प्रहरीद्वारा ४ बर्ष देखि फरार प्रतिवादी पक्राउ
20201111_135709-1611493682.jpg

११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले आज पनि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।सर्वोच्च अदालतले २०७३ जेठ २६ गते...

सुवासको ’सपनाका अवयव’माथी हेटौँडामा चर्चा 
141785584_532317638436089-1611492972.jpg

११ माघ, हेटौंडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ’सपनाका अवयव’ माथि...

हेटौँडा-६ मा रहेको नारी चेतनाको सपथ ग्रहण
20210124_175131-1611490208.jpg

११ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित...

हेटौंडा ११ मा बस र मोटरसाईकल ठोक्किदा तीनजना घाइते
142425029_101751816540343-1611479605.jpg

११ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ११ सरस्वती खोल नजिक बस र...

कृषिमा वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता विस्थापित हुने डर
141876424_162860815355189-1611479022.jpg

११ माघ, हेटौंडा । संसद नभएको बेला सरकारले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन मन्त्रिपरिषदको...

मनहरीबाट गाँजा सहित कैलाशका प्रजा पक्राउ
20200620_122440-1611476248.jpg

११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित कैलाशका एक जना पक्राउ गरेको छ। गाँजा सहित पक्राउ पर्नेमा...

थप समाचार