Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

अन्तराष्ट्रिय

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो 

xcorona19-1591846813.jpg.-1610760399.jpg

३ माघ, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर २० लाख बढी मानिको ज्यान गएको छ ।
आज शनिवार विहानसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या २० लाख १६ हजार ५ सय २९ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।
वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप १४ हजार ७ सय ११ जनाको ज्यान गएको छ । 
अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको ज्यान गएको अमेरिकामा कुल मृतकको संख्या ४ लाख १ हजार ८ सय १ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ । 
यस्तै अमेरिका पछि दोश्रो स्थनमा रहेको ब्राजिलमा कुल मृतकको संख्या २ लाख ८ हजार २ सय ९१ पुगेको छ । यहाँ २४ घण्टामा १ हजार १ सय ३१ जनाले ज्यान गुमाएका छन् । 
यसैगरी तेश्रो नम्बरमा रहेको भारतमा अहिलेसम्म १ लाख ५२ हजार ९४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । 
यहाँ पछिल्लो २४ घण्टामा १ सय ४० जनाले ज्यान गुमाएको वल्र्डोमिटरले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
८ स्रष्टालाई सम्मान गर्दै सकियो बकैया साहित्य महोत्सव
Bakaiya-1614485218.jpg

१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...

राजकुमार न्यौपाने ओली समुहमा प्रवेश
FB_IMG_1614471713784-1614484105.jpg

१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...

ओली आज गृहजिल्ला जाँदै
Screenshot_20200710-21201-1614482242.jpg

१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन।  झापाको दमक नगरपालिका,कमल...

तनहुँमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु,सवार घाइते
20200925_141948-1614478897.jpg

१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा  शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
Death-1614478305.jpg

१६ फागुन, मोरङ । मोरङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी–३ का सहचालक...

पहाडी क्षेत्रमा आइतबार मौसममा बदली हुने
Mausam-1614476641.jpg

१६ फागुन, काठमाडौं । अधिकांश पहाडी क्षेत्रमा आइतबार मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल ठोक्कियो, १ जना घाइते
Screenshot_20210227-19195-1614433171.jpg

१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...

कांग्रेस ओली र दाहाल कसैको पक्षमा छैनः कोइराला
20210227151938_IMG_9090-1614423812.JPG

१५ फागुन, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले नेपाली कांग्रेस अहिले कसैको पक्षमा नरहेको...

रेडियो मकवानपुरको सामुदायिक सम्मान घिमिरे र पराजुलीलाई
CollageMaker_20210227_164-1614423968.jpg

१५ फागुन,हेटौंडा। रेडियो मकवानपुरले प्रत्येक बर्ष सामुदायिक क्षेत्रमा काम गर्ने दुईजना व्यक्तिलाई दिदै आएको...

थप समाचार