Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

अन्तराष्ट्रिय

इन्डोनेसियामा गएको भूकम्प परी मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो 

cl0jjdc8_indonesia-earthq-1610767705.jpg

google

३ माघ, हेटौंडा । इन्डोनेसियाको सुलावेसी टापुमा हिजो गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । 
बीबीसीका अनुसार भूकम्पमा परि सयौं घाइते भएका छन् भने कैयौं भग्नावशेषमा च्यापिएका छन् । इन्डोनेसियाको पूर्वी टापु सुलावेसीमा हिजो बिहान ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो । 
भूकम्पका कारण ममाजुमा रहेको ५ तले मित्र मनकारा अस्पतालको भवन भत्कँदा ८ जनाको मृत्यु भएको तथा ६० जनाको उद्दार गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१८ मा सुलावेसीमैं गएको भूकम्पका कारण २ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले लेखेको छ । 
पछिल्लो २४ घण्टामा मात्रै इन्डोनेसियामा ४ दशमलव ७ म्याग्निच्युडदेखि ५ दशमवल १ म्याग्निच्युडको ५ वटा भूकम्प गएको बताइएको छ । भूकम्पको केन्द्रविन्दु सुलावेसीस्थित शहर मजिनाबाट करिब ६ किलोमिटर उत्तरपूर्वमा रहेको बताइएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
आइतबार सुनको मूल्य घट्यो
Gold11-1614496478.jpg

१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले...

८ स्रष्टालाई सम्मान गर्दै सकियो बकैया साहित्य महोत्सव
Bakaiya-1614485218.jpg

१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...

राजकुमार न्यौपाने ओली समुहमा प्रवेश
FB_IMG_1614471713784-1614484105.jpg

१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...

ओली आज गृहजिल्ला जाँदै
Screenshot_20200710-21201-1614482242.jpg

१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन।  झापाको दमक नगरपालिका,कमल...

तनहुँमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु,सवार घाइते
20200925_141948-1614478897.jpg

१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा  शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
Death-1614478305.jpg

१६ फागुन, मोरङ । मोरङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी–३ का सहचालक...

पहाडी क्षेत्रमा आइतबार मौसममा बदली हुने
Mausam-1614476641.jpg

१६ फागुन, काठमाडौं । अधिकांश पहाडी क्षेत्रमा आइतबार मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल ठोक्कियो, १ जना घाइते
Screenshot_20210227-19195-1614433171.jpg

१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...

कांग्रेस ओली र दाहाल कसैको पक्षमा छैनः कोइराला
20210227151938_IMG_9090-1614423812.JPG

१५ फागुन, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले नेपाली कांग्रेस अहिले कसैको पक्षमा नरहेको...

थप समाचार