प्रहरी कार्यालय परिसरमा रहेको दक्षिणकाली मन्दीरको उद्घाटन गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डिआईजी गणेश केशी
११ साउन,हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नवनिर्मित ५ कोठे भवन, अमर प्रहरी स्तम्भ स्मारक उद्धघाटन गरेको छ ।
सडक बिस्तारका क्रममा पर्खाल सहित भवन मन्दिर र प्रतिक्षालय भत्काईपछी केही महिना देखी निर्माणधीन ५ कोठे भवन सहित अमर प्रहरी स्तम्भ स्मारक तथा दक्षिणकाली मन्दीरको आज एक कार्यक्रमबिच उद्घाटन गरिएको हो । डिआईजी गणेश केसीले करीब ३४ लाख ६४ हजारको लगानीमा बनेको भवन, अमर प्रहरी स्मारक तथा मन्दिरको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डिआईजी गणेश केशीले प्रहरीले जन्तालाई दिने मुस्कान सहितको सेवामा सदैब कटिबद्ध रहेको र रहने बताउदै निर्माण भएका संरचनाले प्रहरीले दिने सेवामा परिवर्तन आउने बताए । नवनिर्मित ५ कोठे भवनमा बालमैत्री भवन, चालक परामर्श कक्ष, लागुऔषध परामर्श कक्ष रेस्क्यु सेन्टर र चमेना गृह रहेको छ जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी बसन्त कुमार लामाले बताए ।
उद्घाटन कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महत, उपमेयर मिना लामा, नारायणी यातायात व्यवसायी संघका बद्री चौलागाई, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमगाँई , मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपान लगाएतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...


















