Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

सिद्धार्थ माविको रक्तदानमा २४ जनाले दिए रगत

20210120_193840-1611151888.jpg

७ माघ,हेटौँडा ।  हेटौंडा–२ मा रहेको  सिद्धार्थ माविले आफ्नो  ४५ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरिएको  रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन्। 

विद्यालयको ४५ औ बार्षिक उत्सबको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक पिताम्बर बास्तोलाले बताए।  

 वडा २ नम्बरका वडासदस्य महेश्वरमान श्रेष्ठले उदघाटन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माको सभाध्यक्षता रहेको थियो।रक्तदानमा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मधु बजगाई, निवर्तमान सदस्य नारायण लम्साल, पिटिए पूर्वअध्यक्ष बलराम घिमिरे लगाायतक उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीअभिभावकले रक्तदान गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
बागमती प्रदेशका ५ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण (तस्विरहरु)
A1-1614507225.jpg

१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा...

युवक बन्धक बनाएर फिरौती माग्ने ३ जना पक्राउ
Arrested1-1614498533.jpg

१६ फागुन, काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

मकवानपुरे बक्सिङ खेलाडी काठमाडौँ प्रस्थान
Screenshot_20210228-13255-1614498167.jpg

१६ फागुन,हेटौंडा ।  मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति...

‘पिडुँला देखाएर सांसद भएको’ भन्ने अभिव्यक्तिप्रति कोमलको आपत्ति
Komal-1614497814.jpg

१६ फागुन, काठमाडौं । नेकपाका नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभा सदस्य कोमल...

आइतबार सुनको मूल्य घट्यो
Gold11-1614496478.jpg

१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले...

८ स्रष्टालाई सम्मान गर्दै सकियो बकैया साहित्य महोत्सव
Bakaiya-1614485218.jpg

१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...

राजकुमार न्यौपाने ओली समुहमा प्रवेश
FB_IMG_1614471713784-1614484105.jpg

१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...

ओली आज गृहजिल्ला जाँदै
Screenshot_20200710-21201-1614482242.jpg

१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन।  झापाको दमक नगरपालिका,कमल...

तनहुँमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु,सवार घाइते
20200925_141948-1614478897.jpg

१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा  शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...

थप समाचार