Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडा-६ मा रहेको कामधेनुको २२ औ बार्षिक साधारण सभा सुरु

20210121_092626-1611200672.jpg

८ माघ,हेटौँडा । हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २२ औ बार्षिक साधारण सभा सुरु भएको छ।आजबाट ३ दिन सम्म चल्ने बार्षिक साधारणसभाको जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका संचालक समिति सदस्य हिमाल पौडेलले उदघाटन गरेका थिए।  

सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीको सभाध्यक्षता भएको उदघाटन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका संचालक  सदस्य हिमाल पौडेल,सहकारीका सल्लाहकार बासुदेव सापकोटा,निवर्तमान उपाध्यक्ष उदय विडारी, सहकारीका उपाध्यक्ष उदयप्रकाश दहाल,सहकारीका लेखा संयोजक केदार गौतम टोल विकास संस्था वडा समन्वय समिति  हेटौँडा-६ का अध्यक्ष केशव धिताल, बाल जागृती युवा बर्ष मावि हेटौँडा-६ का प्रधानाध्यापक गोपाल चन्द्र भट्टराई सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो। 

सहकारीका लेखा संयोजक  केदार गौतमले आर्थिक वर्ष २०७६।७७ को लेखा परीक्षण प्रतिवे त्यसैगरी सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीले संस्थाको संथागत प्रतिवेदन,ॠण उप समिति संयोजक उदय प्रकाश दहालले ॠण समितिको प्रतिवेदन र खुत्रुके बचत उप समिति संयोजक केशव प्रसाद अधिकारीले खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कोभिड-१९ को जोखिम कायम रहेकोले  बिहिबार (आज) बाट सुरु भएको बार्षिक साधारणसभा माघ १० गते शनिबार समापन हुने सहकारीका व्यवस्थापक भीमसेन पौडेलले जानकारी दिएका छन्।२०५५ सालमा स्थापना भएको सहकारीमा ५७६ सेयर सदस्यहरु रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

थप समाचार