Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

हेटौँडा-६ मा रहेको कामधेनुको २२ औ बार्षिक साधारण सभा सुरु

20210121_092626-1611200672.jpg

८ माघ,हेटौँडा । हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २२ औ बार्षिक साधारण सभा सुरु भएको छ।आजबाट ३ दिन सम्म चल्ने बार्षिक साधारणसभाको जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका संचालक समिति सदस्य हिमाल पौडेलले उदघाटन गरेका थिए।  

सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीको सभाध्यक्षता भएको उदघाटन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका संचालक  सदस्य हिमाल पौडेल,सहकारीका सल्लाहकार बासुदेव सापकोटा,निवर्तमान उपाध्यक्ष उदय विडारी, सहकारीका उपाध्यक्ष उदयप्रकाश दहाल,सहकारीका लेखा संयोजक केदार गौतम टोल विकास संस्था वडा समन्वय समिति  हेटौँडा-६ का अध्यक्ष केशव धिताल, बाल जागृती युवा बर्ष मावि हेटौँडा-६ का प्रधानाध्यापक गोपाल चन्द्र भट्टराई सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो। 

सहकारीका लेखा संयोजक  केदार गौतमले आर्थिक वर्ष २०७६।७७ को लेखा परीक्षण प्रतिवे त्यसैगरी सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीले संस्थाको संथागत प्रतिवेदन,ॠण उप समिति संयोजक उदय प्रकाश दहालले ॠण समितिको प्रतिवेदन र खुत्रुके बचत उप समिति संयोजक केशव प्रसाद अधिकारीले खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कोभिड-१९ को जोखिम कायम रहेकोले  बिहिबार (आज) बाट सुरु भएको बार्षिक साधारणसभा माघ १० गते शनिबार समापन हुने सहकारीका व्यवस्थापक भीमसेन पौडेलले जानकारी दिएका छन्।२०५५ सालमा स्थापना भएको सहकारीमा ५७६ सेयर सदस्यहरु रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
बागमती प्रदेशका ५ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण (तस्विरहरु)
A1-1614507225.jpg

१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा...

युवक बन्धक बनाएर फिरौती माग्ने ३ जना पक्राउ
Arrested1-1614498533.jpg

१६ फागुन, काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

मकवानपुरे बक्सिङ खेलाडी काठमाडौँ प्रस्थान
Screenshot_20210228-13255-1614498167.jpg

१६ फागुन,हेटौंडा ।  मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति...

‘पिडुँला देखाएर सांसद भएको’ भन्ने अभिव्यक्तिप्रति कोमलको आपत्ति
Komal-1614497814.jpg

१६ फागुन, काठमाडौं । नेकपाका नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभा सदस्य कोमल...

आइतबार सुनको मूल्य घट्यो
Gold11-1614496478.jpg

१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले...

८ स्रष्टालाई सम्मान गर्दै सकियो बकैया साहित्य महोत्सव
Bakaiya-1614485218.jpg

१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...

राजकुमार न्यौपाने ओली समुहमा प्रवेश
FB_IMG_1614471713784-1614484105.jpg

१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...

ओली आज गृहजिल्ला जाँदै
Screenshot_20200710-21201-1614482242.jpg

१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन।  झापाको दमक नगरपालिका,कमल...

तनहुँमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु,सवार घाइते
20200925_141948-1614478897.jpg

१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा  शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...

थप समाचार