Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

यस्तो छ कांग्रेसको हेटौँडा ४,५ र ७ मा विरोध कार्यक्रम(फोटो फिचर)

हेटौँडा-७ मा ५० जना कांग्रेसमा प्रवेश

20210121_155923-1611224657.jpg

हेटौँडा-७ को विरोध कार्यक्रम

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना गरिएको विरोध कार्यक्रम अन्तर्गत मकवानपुरका १० स्थानीय तहका १०२ वडा सहित  हेटौँडा उपमहानगरपालिका १९ वटै वडामा विरोध कार्यक्रमको आयोजना गरिएको छ।  

सोही अनुसार कांग्रेस हेटौँडा वडा नम्बर ४ को पशुपति मन्दिर चोकमा हेटौँडा ५ को पिप्लेचोकमा र ७  नम्बर वडाको नागस्वती चोकमा वडा समितिको आयोजनामा विरोध कार्यक्रम सम्पन्न भएको हो।  

कांग्रेस  हेटौँडा वडा नम्बर ४ का वडा सभापति हरि प्रसाद पौडेल,वडा नम्बर ५ का वड सभापति  यम बहादुर श्रेष्ठ र हेटौँडा ७ का सभापति दामोदर गौतमको  सभाध्यक्षतामा सम्पन्न भएको विरोध विरोध कार्यक्रमलाई बागमती प्रदेश सभा सदस्य  बिजुला बर्मा,कांग्रेस मकवानपुर उपसभापति बिष्णु प्रसाद लामिछाने, कांग्रेस मकवानपुर प्रवक्ता प्रदिप कोइराला,कांग्रेस हेटौँडा उपमहानगरपालिका सभापति आनन्द पराजुली,कांग्रेस पुर्व  क्षेत्र नम्बर ३ क्षेत्रीय सचिव दिपक खड्का,हेटौँडा ५ का वडाध्यक्ष राजेश बानियाँ लगायतकाले सम्बोधन गरेका थिए।कार्यक्रममा कांग्रेस भातृ संगठनका नेता कार्यकर्ता र वडा तहका कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

त्यसैगरी हेटौँडा-७ मा भएको विरोध कार्यक्रम मार्फत नेकपा सहित अन्य पार्टी परित्याग गरी  ५० जना कांग्रेसमा प्रवेश गरेका छन।नवप्रवेशीहरुलाई कांग्रेस मकवानपुर उपसभापति बिष्णु प्रसाद लामिछाने र  कांग्रेस हेटौँडा नगर सभापति आनन्दराम पराजुली लगायतले टिका लगाएर पार्टी सदस्यता प्रदान गरेका थिए।

20210121_155842-1611224657.jpg

हेटौँडा-५ को विरोध कार्यक्रम

20210121_160110-1611224754.jpg

हेटौँडा-४ को विरोध कार्यक्रम

FB_IMG_1611216845609-1611228358.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
बागमती प्रदेशका ५ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण (तस्विरहरु)
A1-1614507225.jpg

१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा...

युवक बन्धक बनाएर फिरौती माग्ने ३ जना पक्राउ
Arrested1-1614498533.jpg

१६ फागुन, काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

मकवानपुरे बक्सिङ खेलाडी काठमाडौँ प्रस्थान
Screenshot_20210228-13255-1614498167.jpg

१६ फागुन,हेटौंडा ।  मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति...

‘पिडुँला देखाएर सांसद भएको’ भन्ने अभिव्यक्तिप्रति कोमलको आपत्ति
Komal-1614497814.jpg

१६ फागुन, काठमाडौं । नेकपाका नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभा सदस्य कोमल...

आइतबार सुनको मूल्य घट्यो
Gold11-1614496478.jpg

१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले...

८ स्रष्टालाई सम्मान गर्दै सकियो बकैया साहित्य महोत्सव
Bakaiya-1614485218.jpg

१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...

राजकुमार न्यौपाने ओली समुहमा प्रवेश
FB_IMG_1614471713784-1614484105.jpg

१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...

ओली आज गृहजिल्ला जाँदै
Screenshot_20200710-21201-1614482242.jpg

१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन।  झापाको दमक नगरपालिका,कमल...

तनहुँमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु,सवार घाइते
20200925_141948-1614478897.jpg

१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा  शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...

थप समाचार