हेटौँडा-७ को विरोध कार्यक्रम
८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना गरिएको विरोध कार्यक्रम अन्तर्गत मकवानपुरका १० स्थानीय तहका १०२ वडा सहित हेटौँडा उपमहानगरपालिका १९ वटै वडामा विरोध कार्यक्रमको आयोजना गरिएको छ।
सोही अनुसार कांग्रेस हेटौँडा वडा नम्बर ४ को पशुपति मन्दिर चोकमा हेटौँडा ५ को पिप्लेचोकमा र ७ नम्बर वडाको नागस्वती चोकमा वडा समितिको आयोजनामा विरोध कार्यक्रम सम्पन्न भएको हो।
कांग्रेस हेटौँडा वडा नम्बर ४ का वडा सभापति हरि प्रसाद पौडेल,वडा नम्बर ५ का वड सभापति यम बहादुर श्रेष्ठ र हेटौँडा ७ का सभापति दामोदर गौतमको सभाध्यक्षतामा सम्पन्न भएको विरोध विरोध कार्यक्रमलाई बागमती प्रदेश सभा सदस्य बिजुला बर्मा,कांग्रेस मकवानपुर उपसभापति बिष्णु प्रसाद लामिछाने, कांग्रेस मकवानपुर प्रवक्ता प्रदिप कोइराला,कांग्रेस हेटौँडा उपमहानगरपालिका सभापति आनन्द पराजुली,कांग्रेस पुर्व क्षेत्र नम्बर ३ क्षेत्रीय सचिव दिपक खड्का,हेटौँडा ५ का वडाध्यक्ष राजेश बानियाँ लगायतकाले सम्बोधन गरेका थिए।कार्यक्रममा कांग्रेस भातृ संगठनका नेता कार्यकर्ता र वडा तहका कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
त्यसैगरी हेटौँडा-७ मा भएको विरोध कार्यक्रम मार्फत नेकपा सहित अन्य पार्टी परित्याग गरी ५० जना कांग्रेसमा प्रवेश गरेका छन।नवप्रवेशीहरुलाई कांग्रेस मकवानपुर उपसभापति बिष्णु प्रसाद लामिछाने र कांग्रेस हेटौँडा नगर सभापति आनन्दराम पराजुली लगायतले टिका लगाएर पार्टी सदस्यता प्रदान गरेका थिए।
हेटौँडा-५ को विरोध कार्यक्रम
हेटौँडा-४ को विरोध कार्यक्रम
१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा...
१६ फागुन, काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा...
१६ फागुन,हेटौंडा । मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति...
१६ फागुन, काठमाडौं । नेकपाका नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभा सदस्य कोमल...
१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले...
१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन। झापाको दमक नगरपालिका,कमल...
१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...
१४ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि सडक अवरुद्ध भएको छ ।...
१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
४ फागुन, हेटौंडा । हेटौंडा-१ मा रहेको सञ्चो अस्पतालमा तोडफोड भएको छ । क्यान्सर पीडित विरामीको मृत्यु भएको विषयलाई...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
४ फागनु, हेटौंडा । हेटौंडा–धरान चतरा सडक अन्तरगत हेटौंडा–६ स्थित चौघडा–रंगशाला सडक खण्ड आजदेखि बन्द हुने...
१२ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–४ कर्रामा भएको दुर्घटनामा एक जना गम्भिर घाइते भएका...
७ फागुन,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट अटोमा २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला...
४ फागुन,हेटौंडा । हेटौंडा -२ मा रहेको सिद्धार्थ माविलाई पूर्व विद्यार्थीहरूले विभिन्न सामाग्री सहयोग गरेका...
९फागुन,हेटौंडा। मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पत्रकार,स्थानिय,मतदाता र न्यायालयको सहि ...