Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौँडा-६ मा कांग्रेसको मोटरसाइकल र्‍याली सहित विरोध कार्यक्रम

20210121_165945-1611228261.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना गरिएको विरोध कार्यक्रम अन्तर्गत मकवानपुरका १० स्थानीय तहका १०२ वडा सहित हेटौँडा उपमहानगरपालिका १९ वटै वडामा विरोध कार्यक्रमको आयोजना गरिएको छ।सोही अनुसार कांग्रेसले हेटौँडा वडा नम्बर ६ मा मोटरसाइकल र्‍याली सहित विरोध कार्यक्रम सम्पन्न गरेको छ। 

विरोध कार्यक्रम कांग्रेस हेटौँडा ६ का वडा सभापति रामहरी तिमल्सिनाको सभाध्यक्षता तथा कांग्रेस मकवानपुर सल्लाहकार अशोक शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। विरोध कार्यक्रमलाई कांग्रेस मकवानपुरका सल्लाहकार शाक्य सहित कांग्रेस क्षेत्रिय सदस्य गोपाल दुलाल,कांग्रेस हेटौँडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली,हेटौँडा ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईं लगायतकाले सम्बोधन गरेका थिए।सम्बोधनका क्रममा प्रमुख आतिथि तथा  अतिथिहरुले कोपी शर्मा ओलीले गरेको  संसद विघटन अबैधानिक भएको बताएका थिए।  

विरोध कार्यक्रम सुरु हुनु भन्दा बृहत मोटरसाइकल र्‍यालीले हेटौँडा-६ को चुच्चेखोला,चौघडा,पुतलीबजार,गौरिटार,रामनगर लगायतका स्थान परिक्रमा गरि चौघडा बजारमा आएर कोणसभामा परिणत भएको थियो।विरोध कार्यक्रममा कांग्रेस भातृ संगठनका नेता कार्यकर्ता र वडा तहका कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

20210121_170018-1611228263.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार