८ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले बिहीबार जिल्लाको सबै वडामा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको संसद विघटनको विरोधमा प्रदर्शन गरेको छ ।
यसैविच सरकारले असंवैधानिक तरिकाले संसद् विघटन गरेको भन्दै नेपाली कांग्रेस हेटौंडा ९ नम्बर वडा समितिले विरोध प्रदर्शन सहित सभाको आयोजना गरेको छ ।
९ नम्बर वडा सभापति विरेन्द्र लामो सभाध्यक्षतामा भएको विरोध सभामा नेपाली कांग्रेस मकवानपुरका पूर्व उपसभापति नाराण लम्सालको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लम्सालले कार्यक्रममा बोल्दै विघटित संसदको पुनःस्थापना नेपाली कांग्रेसको अहिलेको आन्दोलनको पहिलो एजेन्डा भएको बताए ।
उनले प्रतिनिधि सभा विघटनले संविधान र लोकतन्त्र खतरामा परेको उल्लेख गर्दै नेपाली जनताको अथक प्रयासबाट प्राप्त संविधान र स्थापित लोकतन्त्रको रक्षाका लागी जिवनको आहुती दिनपनि पछी पर्नु नहुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य मिलन परियार, ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका सभापति कुमार पौडेल, स्थानिय निर्वाचनमा वडासदस्यका प्रत्यासी कपिल अर्याल, वडा समितिका सचिव प्रदिप पराजुली लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस ९ नम्बर वडा समितिका पूर्व सभापति सिताराम मिश्र, नेपाल महिला संघ मकवानपुरकी पूर्व अध्यक्ष चित्रलेखा उपाध्याय, ट्रेड युनियन कांग्रेसका क्षेत्रिय सदस्य केदार पुडासैनी लगायत वडा समितिका सदस्य तथा नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।
१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा...
१६ फागुन, काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा...
१६ फागुन,हेटौंडा । मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति...
१६ फागुन, काठमाडौं । नेकपाका नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभा सदस्य कोमल...
१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले...
१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन। झापाको दमक नगरपालिका,कमल...
१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...
१४ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि सडक अवरुद्ध भएको छ ।...
१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
४ फागुन, हेटौंडा । हेटौंडा-१ मा रहेको सञ्चो अस्पतालमा तोडफोड भएको छ । क्यान्सर पीडित विरामीको मृत्यु भएको विषयलाई...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
४ फागनु, हेटौंडा । हेटौंडा–धरान चतरा सडक अन्तरगत हेटौंडा–६ स्थित चौघडा–रंगशाला सडक खण्ड आजदेखि बन्द हुने...
१२ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–४ कर्रामा भएको दुर्घटनामा एक जना गम्भिर घाइते भएका...
७ फागुन,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट अटोमा २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला...
४ फागुन,हेटौंडा । हेटौंडा -२ मा रहेको सिद्धार्थ माविलाई पूर्व विद्यार्थीहरूले विभिन्न सामाग्री सहयोग गरेका...
९फागुन,हेटौंडा। मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पत्रकार,स्थानिय,मतदाता र न्यायालयको सहि ...