Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

कांग्रेसको हेटौँडा-८ मा पनि विरोध कार्यक्रम

20210121_174359-1611230596.jpg

८ माघ,हेटौँडा । कांग्रेसले हेटौँडा वडा नम्बर ८ मा पनि कोपी शर्मा ओलीको संसद विघटन र संबैधानिक कु विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ।कांग्रेस हेटौँडा वडा समितिको आयोजनामा हेटौँडा-८ को निम चोकमा विरोध कार्यक्रम सम्पन्न गरिएको हो। 

कांग्रेस हेटौँडा८ का सभापति रत्नमणी बगालेको सभाध्यक्षता भएको  विरोध कार्यक्रमलाई नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य भुपेन्द्र कोइराला,कांग्रेस मकवानपुरका जिल्ला सदस्य हरी प्रसाद वाग्ले,गोपी अधिकारी,कांग्रेस क्षेत्रिय सभापति तारा प्रसाद चौलागाईं,महिला संघ मकवानपुर अध्यक्ष लक्ष्मी श्रेष्ठ,तरुण दल हेटौँडा ८ का वडाध्यक्ष राम थापा लगायतकाले सम्बोधन गरेका थिए। 

सम्बोधनका क्रममा प्रमुख आतिथि तथा अतिथिहरुले कोपी शर्मा ओलीले गरेको  संसद विघटन अबैधानिक भएको बताएका थिए।विरोध कार्यक्रममा कांग्रेस भातृ संगठनका नेता कार्यकर्ता र वडा तहका कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

20210121_174416-1611230596.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
बागमती प्रदेशका ५ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण (तस्विरहरु)
A1-1614507225.jpg

१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा...

युवक बन्धक बनाएर फिरौती माग्ने ३ जना पक्राउ
Arrested1-1614498533.jpg

१६ फागुन, काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

मकवानपुरे बक्सिङ खेलाडी काठमाडौँ प्रस्थान
Screenshot_20210228-13255-1614498167.jpg

१६ फागुन,हेटौंडा ।  मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति...

‘पिडुँला देखाएर सांसद भएको’ भन्ने अभिव्यक्तिप्रति कोमलको आपत्ति
Komal-1614497814.jpg

१६ फागुन, काठमाडौं । नेकपाका नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभा सदस्य कोमल...

आइतबार सुनको मूल्य घट्यो
Gold11-1614496478.jpg

१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले...

८ स्रष्टालाई सम्मान गर्दै सकियो बकैया साहित्य महोत्सव
Bakaiya-1614485218.jpg

१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...

राजकुमार न्यौपाने ओली समुहमा प्रवेश
FB_IMG_1614471713784-1614484105.jpg

१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...

ओली आज गृहजिल्ला जाँदै
Screenshot_20200710-21201-1614482242.jpg

१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन।  झापाको दमक नगरपालिका,कमल...

तनहुँमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु,सवार घाइते
20200925_141948-1614478897.jpg

१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा  शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...

थप समाचार