८ माघ,हेटौँडा । कांग्रेसले हेटौँडा वडा नम्बर ८ मा पनि कोपी शर्मा ओलीको संसद विघटन र संबैधानिक कु विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ।कांग्रेस हेटौँडा वडा समितिको आयोजनामा हेटौँडा-८ को निम चोकमा विरोध कार्यक्रम सम्पन्न गरिएको हो।
कांग्रेस हेटौँडा८ का सभापति रत्नमणी बगालेको सभाध्यक्षता भएको विरोध कार्यक्रमलाई नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य भुपेन्द्र कोइराला,कांग्रेस मकवानपुरका जिल्ला सदस्य हरी प्रसाद वाग्ले,गोपी अधिकारी,कांग्रेस क्षेत्रिय सभापति तारा प्रसाद चौलागाईं,महिला संघ मकवानपुर अध्यक्ष लक्ष्मी श्रेष्ठ,तरुण दल हेटौँडा ८ का वडाध्यक्ष राम थापा लगायतकाले सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा प्रमुख आतिथि तथा अतिथिहरुले कोपी शर्मा ओलीले गरेको संसद विघटन अबैधानिक भएको बताएका थिए।विरोध कार्यक्रममा कांग्रेस भातृ संगठनका नेता कार्यकर्ता र वडा तहका कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा...
१६ फागुन, काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा...
१६ फागुन,हेटौंडा । मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति...
१६ फागुन, काठमाडौं । नेकपाका नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभा सदस्य कोमल...
१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले...
१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन। झापाको दमक नगरपालिका,कमल...
१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...
१४ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि सडक अवरुद्ध भएको छ ।...
४ फागुन, हेटौंडा । हेटौंडा-१ मा रहेको सञ्चो अस्पतालमा तोडफोड भएको छ । क्यान्सर पीडित विरामीको मृत्यु भएको विषयलाई...
१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
४ फागनु, हेटौंडा । हेटौंडा–धरान चतरा सडक अन्तरगत हेटौंडा–६ स्थित चौघडा–रंगशाला सडक खण्ड आजदेखि बन्द हुने...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
१२ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–४ कर्रामा भएको दुर्घटनामा एक जना गम्भिर घाइते भएका...
७ फागुन,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट अटोमा २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला...
४ फागुन,हेटौंडा । हेटौंडा -२ मा रहेको सिद्धार्थ माविलाई पूर्व विद्यार्थीहरूले विभिन्न सामाग्री सहयोग गरेका...
९फागुन,हेटौंडा। मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पत्रकार,स्थानिय,मतदाता र न्यायालयको सहि ...