Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

सिद्धार्थ माविको बार्षिक उत्सव सम्पन्न

20210121_200142-1611238864.jpg

८ माघ,हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४५ औँ बार्षिक उत्सव समापन गरेको  छ ।विद्यायलले माघ ७ रक्तदान र आज ८ गते समापन कार्यक्रमको आयोजना  गरी ४५ औँ बार्षिक उत्सव सम्पन्न गरेको हो।  

हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरी बहादुर महतको प्रमुख आतिथ्यतामा तथा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माको  सभाध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा हेटौँडा वडा नम्बर २ का वडा सदस्य महेश्वर मान श्रेष्ठ,रेनु गुरुङ,शिक्षा समन्वय ईकाई मकवानपुरका निमित्त प्रमुख कृष्ण प्रसाद घिमिरे,हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल,विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मधु बजगाईं,विद्यालयका पुर्व प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ्  विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडा, राम शरण अधिकारी,दश जोड दुई संयोजक गणेश प्रसाद हुमागाई लगायत शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा २०७६ शालको बार्षिक परिक्षामा प्रथम,द्धितिय र तृतिय भएका र विद्यालयले संचालन गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए साथै कार्यक्रममा विद्यालयले त्रैमासिक रुपमा प्रकाशन गरेको सिद्धार्थ बालबाटिकाको विमोचन गरिएको थियो।कार्यक्रममा विद्यालयमा संचालन भएको  मितिमा सबैभन्दा बढी उपस्थिति हुने शिक्षिका धन कुमारी गिरीलाई कदरपत्रले सम्मान गरिएको थियो।

20210121_200205-1611238864.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
बागमती प्रदेशका ५ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण (तस्विरहरु)
A1-1614507225.jpg

१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा...

युवक बन्धक बनाएर फिरौती माग्ने ३ जना पक्राउ
Arrested1-1614498533.jpg

१६ फागुन, काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

मकवानपुरे बक्सिङ खेलाडी काठमाडौँ प्रस्थान
Screenshot_20210228-13255-1614498167.jpg

१६ फागुन,हेटौंडा ।  मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति...

‘पिडुँला देखाएर सांसद भएको’ भन्ने अभिव्यक्तिप्रति कोमलको आपत्ति
Komal-1614497814.jpg

१६ फागुन, काठमाडौं । नेकपाका नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभा सदस्य कोमल...

आइतबार सुनको मूल्य घट्यो
Gold11-1614496478.jpg

१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले...

८ स्रष्टालाई सम्मान गर्दै सकियो बकैया साहित्य महोत्सव
Bakaiya-1614485218.jpg

१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...

राजकुमार न्यौपाने ओली समुहमा प्रवेश
FB_IMG_1614471713784-1614484105.jpg

१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...

ओली आज गृहजिल्ला जाँदै
Screenshot_20200710-21201-1614482242.jpg

१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन।  झापाको दमक नगरपालिका,कमल...

तनहुँमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु,सवार घाइते
20200925_141948-1614478897.jpg

१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा  शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...

थप समाचार