Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

संसद् विघटन विरुद्ध कालो बेलुन उडाएर हेटौंडामा विरोध

141720935_409832768019557-1611274502.jpg

९ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको बिरोध गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा कालो बेलुनस उडाएर विरोध गरिएको छ । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षधर राष्ट्रिय युवा संघ नेपालले हेटौंडाको बुद्धचोकबाट कालो बेलुन उडाएको हो । उनीहरुले संसद् विघटन गर्न पाइँदैन निरंकुशता चाहिँदैन, बयलगाढा चढेर गणतन्त्र आएको होइन लगायतका नारा लेखिएको ब्यानर समेत प्रदर्शन गरेका थिए । 
कालो बेलुन उढाए पश्चात संक्षिप्त मन्तव्य व्यक्त गर्दै राष्ट्रिय युवा संघ मकवानपुरका सहसंयोजक राजकुमार मोक्तानले केपी शर्मा ओलीलाई सनक चढेको भरमा मुलुकमा अस्थिरता कायम गर्न नपाइने धारणा राखे । उनले संसद् विघटनको निर्णय अलोकतान्त्रिक एवम् असंवैधानिक भएको उल्लेख गर्दै न्यायालयले उचित निर्णय गर्ने विश्वास व्यक्त गरे । 
कार्यक्रममा राष्ट्रिय युवा संघका नेताहरु प्रकाश थापा, लवराज ठकुरीलगायतको उपस्थिती रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार