Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

बाग्मति गाउँपालिका

बागमती-४ झुरझुरेमा पनि संकास्पद वस्तु भेटियो

20210123_062609-1611362562.jpg

फाइल फोटो

१० माघ, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा संकास्पद वस्तु भेटिएको छ ।धरान चतरा सडकखण्ड अन्तर्गत बागमती ४ झुरझुरेमा सडकखण्डको बिचमै संकास्पद वस्तु भेटिएको हो ।  

कालोराते तार सहितको वस्तु सडकको विचमै भेटिएपछि सडकखण्ड पुर्ण रुपमा बन्द गरिएको छ।घटनास्थलमा प्रहरी पुगिसकेको र सर्ववसधरणको आवतजावतमा रोक लगाइएको छ।विस्फोटक पदार्थ जस्तो वस्तु देखिएकोले सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरिसकेको प्रहरीले जानकारी दिएको छ । नेकपा विप्लब समुहले आफ्नो नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा आज नेपाल बन्दको आव्हान गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
श्रीकृष्ण आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न
Screenshot_20251107_13515-1762502854.jpg

२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढ्यो
Screenshot_20251007_11590-1762502598.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी...

बकैया ११ मा भुसा बोकेको ट्रक पल्टिदा कान्तिलोकपथ अवरुद्ध
Screenshot_20251107_08055-1762482085.jpg

२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
Nepal-congress-1762479594.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...

रास्वपाको विस्तारित बैठक आजदेखि शुरु हुँदै
RSP-Nepal-Swatantra-Party-1762479311.jpg

२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ ।  चितवनको...

नेपाली क्रिकेट टिम स्वदेश फर्कियो
nepali-cricket-1-1762478709.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई श्रृंखलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा...

आईजीपी खापुङले आयोगलाई जवाफ पठाए
Chandr-kuber-khapung-1762478171.gif

२१ कार्तिक, हेटौंडा । आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1762478008.jpg

२१ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश, कर्णाली...

आइजिपी खापुङसंग स्पष्टीकरण माग
Chandr-kuber-khapung-1762395994.gif

२० कार्तिक, हेटौंडा । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर...

थप समाचार