Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नेपाल शिक्षक संघ नगर कार्यसमिति हेटौंडाको तेस्रो स्थानीय प्रतिनिधि सभा सम्पन्न 

11-1611407033.jpg

१० माघ, हेटौंडा । नेपाल शिक्षक संघ नगर कार्यसमिति हेटौंडाको तेस्रो स्थानीय प्रतिनिधि सभा तथा बनभोज कार्यक्रम शनिवार हेटौंडामा सम्पन्न भएको छ । 
नेपाल शिक्षक संघ हेटौंडा नगर अध्यक्ष ज्ञानेन्द्र बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघ संघीय कार्यसमितिका उपाध्यक्ष प्रेमप्रसाद भट्टराईको प्रमुख आतित्थयता रहेको थियो । 
कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवम पार्टी प्रवक्ता प्रदिप कोइराला, हेटौंडा नगरसभापती आनन्दराम पराजुली, नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख कृष्णप्रसाद दहाल, नेपाल शिक्षक संघ हेटौंडा नगरउपाध्यक्ष परमानन्द सरोज कर्ण लगाएतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा नेपाल शिक्षक संघ हेटौंडा नगरसमितिका सचिव श्रीराम लुइटेल, अर्र्थ सचिव सुप्रिया चौलागाईले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । 
यस्तै उक्त अवसरमा शिक्षक संघ हेटौंडा नगरसमितिले यसबर्ष स्वेच्छिक अवकास एवम् अनिवार्य अवकास पाएका ८ जना शिक्षकहरुलाई कदरपत्र सहित सम्मान गरेको छ । 
यसैगरी सभाको अवसर पारेर नेपाल शिक्षक संगठनमा अवद्ध रहेका तीनजना शिक्षक नेपाल शिक्षक संघमा प्रवेश गरेको सचिव श्रीराम लुइटेलले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार