Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडा-६ मा रहेको नारी चेतनाको सपथ ग्रहण

20210124_175131-1611490208.jpg

११ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारीहरुको  सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। 

आज एक कार्यक्रमको आयोजना निर्वाचन समितिका संयोजक गौरवकुमार पराजुलीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई  सथप ग्रहण गराएका हुन् । 

निर्वाचन समितिका संयोजक पराजुलीको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा संस्थाको निवर्तमान अध्यक्ष ज्ञानु अर्याल,कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, व्यवस्थापक भीमसेन पौडेल,संस्थापक अध्यक्ष हीरादेवी दाहाल, निर्वाचन समितिका सदस्य रुपेश दुलाललगायतकाले मन्तव्य व्यक्त गरेका थिए। 

संस्थाको पुस २० गते  सम्पन्न १७ औ साधारण सभाले अध्यक्षमा सम्झना खरेल, उपाध्यक्ष राधिका गौतम, सचिव देवकुमारी डंगोल, कोषाध्यक्ष शर्मिला ढकाल सर्वसम्मत चयन भएका थिए । त्यसैगरी सदस्यहरुमा अम्बिका थापा, निर्मला सिग्देल, प्रमिला लामिछाने, बुद्ध लक्ष्मी चौलागाई र भगवती दाहाल रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिका संयोजक रिता गौतम, सदस्यहरुमा देवी सापकोटा र बच्चु राउत सर्वसम्मत चयन भएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार