Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नेकपा विभाजनलाई आयोगले मान्यता दिएन, पहिलेकै पार्टी यथावत 

Election-Commission-1611538013.jpg

google

१२ माघ, हेटौंडा । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ ।
नेकपाको निर्णयहरु दुबै अध्यक्षको संयुक्त बैठक तथा महासचिवको माइन्यूटमा गरिएको हुनुपर्ने व्यवस्था विधानमा भएकाले दुबै समूहले पठाएका विवरणहरुलाई दल विभाजनका रुपमा मान्यता दिन नसकिने निर्णय आयोगले गरेको हो । 
नेकपामा प्रधानमन्त्री केपी ओलीले पार्टीले असहयोग गरेको भन्दै प्रतिनिधि सभा विघटन गरेपछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले एकार्कालाई कार्वाही गरेका छन् । दाहाल–नेपाल समूहले त ओलीलाई पार्टीबाटै निष्काशन गरिसकेका छन् । 
तर आयोगले भने ओली तथा दाहाल–नेपाल समुहले आफ्नै समूह आधिकारिक भन्दै आयोगमा पठाएका निर्णयहरु अवैधानिक ठहर गरेको हो । 
आइतबार बसेको आयोगको पदाधिकारी बैठकले नेकपाको विधानविपरीत पदाधिकारी फेरबदल गर्ने निर्णय अवैधानिक ठहर गर्दै त्यसलाई नमान्ने निर्णय गरेको हो । 
नेकपा कानूनी रुपमा विभाजित नभए पनि ओली र दाहाल–नेपाल समूहले आफू नेतृत्वको नेकपा आधिकारिक भन्दै देशैभर एकार्काविरुद्ध कार्यक्रम गर्दै आरोप प्रत्यारोपमा उत्रिएका छन् । 
केपी ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई रिक्त अध्यक्ष पदमा मनोनयन गरेको दाहाल–नेपाल समूहले आइतबार साधारण सदस्यबाट समेत हटाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार