१४ माघ, हेटौंडा । हेटौँडाका युवा व्यवसायी तथा समाजसेवी एवं कांग्रेस युवा नेता विकेशलाला श्रेष्ठले मकवानपुरको विकट गाउँको १ सय जना स्कुले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।
विकेशलालले मकवानपुरको कैलाश गाउपालिका वडा नम्बर २ कालिकाटार जेदुङ्ग भण्डारमा रहेको श्री ऋषेश्वर आधारभूत विद्यालयमा अध्ययनरत १ सय जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन ।
उक्त भेगमा अत्याधिक चिसो हुने र विद्यालयका विद्यार्थीलाई चिसो याममा पढन आउनका लागि राहत होस भन्ने उदेश्यले करिब ५० हजार बराबरको आफ्नै लगानीमा न्यानो कपडा वितरण गरिएको विकेशलाल श्रेष्ठले बताए।
झन्डै हेटौँडा बाट ३ घण्टाको दुरीमा रहेको उक्त विद्यालयमा पुगेर बुधबार श्रेष्ठ आफैले विद्यालयका प्रधानाध्यापक सम्झना भट्टको उपस्थितिमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।
बिद्यालयकी प्रधानाध्यापक सम्झना भट्टले श्रेष्ठको सहयोग र उनले विद्यालय प्रति देखाएको सद्भाव साच्चै सम्मानयोग्य भएको बताइन ।
न्यानो कपडा वितरण कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधि सभा २ “ख” प्रदेशसभा क्षेत्रीय सभापति लोक मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













