Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अपडेटः बकैयामा बस दुर्घटना २२ जना घाइते (नामावली सहित)

144046469_199523135200984-1611901264.jpg

१६ माघ, हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया–४ तामाखोलामा बस दुर्घटना हुँदा घाइते भएका २२ जना यात्रुको पहिचान खुलेको छ । 
मकवानपुरको धियालबाट यात्रु बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना ३ ख ३३४४ नम्बरको बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
दुर्घटनमा परी घाइते हुनेहरु
बकैया गाउँपालिका ७ कोलखरेका ४६ बर्षीय जयबहादुर घलान, ५७ बर्षीय सुकमाया बम्जन, 
बकैया गाउँपालिका ७ मामदमारका २३ बर्षीय निमा स्याङतान, ३५ बर्षीय धनमाया लोप्चन, २० बर्षीय सपना योञ्जन, 
                                                २२ बर्षीय प्रदिप स्याङतान, ४२ बर्षीय धनमाया योञ्जन २३ बर्षीय कान्छा पाख्रिन
बकैया गाउँपालिका ७ हिरामुनीका ५५ बर्षीय चन्द्र बहादुर लो,  ५२ बर्षीय सन्तबहादुर लो,
बकैया गाउँपालिका ७ भिरकोटका ३३ बर्षीय अनिल राई
बकैया गाउँपालिका ७ कान्द्राङका ३८ बर्षीय अजय थिङ
बकैया गाउँपालिका धियालका ५० बर्षीय फुलमाया घलान, ५९ बर्षीय बाबुलाल स्याङतान,  २२ सौकत लामा,                                               १७ बर्षीय सुनिता घिसिङ,  २० बर्षीय उर्मिला मोक्तान, ६० अन्तरीमाया योञ्जन
बकैया गाउँपालिका कालोपानीका ३२ बर्षीय सन्तबहादुर जिम्बा, ४२ बर्षीय चन्दरी मोक्तान
बकैया गाउँपालिका दहिदमारका ८४ बर्षीय युवराज थिङ
र काभ्रे जिल्ला पनौती २ घर भई बकैया गाउँपालिका ७ मामदामार बस्ने १७ बर्षीय सुजन गोले ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार