Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा लेडि जेसिजको २३औ पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न

20210130_114956-1611986924.jpg

१७ माघ,हेटौंडा। हेटौंडा लेडि जेसिजको २३औ पदस्थापन तथा सम्मान कार्यक्रम  शनिबार सम्पन्न भएको छ।

राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझाको प्रमुख आतिथ्यता तथा हेटौंडा लेडि जेसिज बर्ष २०२० कि अध्यक्ष सुशिला पौडेलको सभाध्यक्षतामा भएको पदस्थापन तथा सम्मान कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुर उप-प्रमुख भगवती पुडासैनीको बिषेश आतिथ्यता रहेको थियो।

कार्यक्रममा हेटौडा लेडी जेसिजको सन २०२१ का लागि निर्वाचित भएकी अध्यक्ष प्रतिमा श्रेष्ठ, कार्यकारणी उपाध्यक्ष कविता पौडेल,दिलमाया घर्ती, उपाध्यक्ष ज्योती काफ्ले,शिखा भट्टराई,अस्मिता न्यौपाने,सुनीता राईले २३औ पदस्थापन कार्यक्रम मार्फत पदभार ग्रहण गरेका थिए। 

नव निर्वाचितअध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष सुशिला पौडेल र उपाध्यक्ष तथा कार्यकारिणी उपाध्यक्षलाई नव निर्वाचितअध्यक्ष श्रेष्ठले सपथग्रहण गराएकी थिइन्। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय समावेशी आयोगकी सदस्य ओझाले लेडि जेसिजको भुमिका महत्वपुर्ण रहेको भन्दै समाज र सम्रग महिलाप्रति उत्तरदायी हुन नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेकी छिन्।

पदस्थापन तथा सम्मान कार्यक्रममा हेटौडा जेसिज २०२१ का अध्यक्ष लिसेन बस्नेत, २०२० का अध्यक्ष राजदेव बानियाँ,मकवानपुर उघोग वाणिज्य संघ मकवानपुरका पुर्व अध्यक्ष राजकुमार न्यौपाने,वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट,विभिन्न जेसिज शाखाका अध्यक्ष तथा प्रतिनिधि, लेडि जेसिजका पुर्व अध्यक्षहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको  सहभागिता रहेको थियो।कार्यक्रममा लेडि जेसिजलाई सहयोग गर्ने पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सम्मान गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार