फोटो:पत्रकार विक्रम बानियाँ
१७ माघ,हेटौँडा । विजय थुय क्लबको आयोजनामा माघ १६ गतेबाट हेटौँडामा सुरु भएको 'विजय थुय क्लब हेटौँडा गोल्डकप'को आज सम्पन्न दुई खेलमा राप्ती र दुधौली स्पोर्टस क्लब विजयी भएका छन्।
हेटौँडा-१० वनविज्ञान क्याम्पसको खेल मैदानमा शनिबार सम्पन्न भएको पहिलो खेलमा हर्दि युवा समाज राप्तीले बिरगंज युनाइटेडलाई २ का विरुद्ध सुन्य गोल अन्तरले पाखा लगाउदै विजयी भएको हो।
हर्दि युवालाई जित दिलाउन खेलको सातौं मनिटमै निरज चौधरीले पहिलो गोल गरेका थिए। त्यसैगरी खेलको १३औं मिनटमा हर्दीका सुरेश कुमालले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए खेलमा हर्दि युवा समाजका सुरेश कुमाल नै म्यान अफ द म्याच घोषित भएका छन्।यो जितसँगै प्रतियोगितामा बाई पाएको हर्दि युवा समाज सेमिफाइनलमा प्रवेश गर्न समेत सफल भएको आयोजकले जानकारी दिएको छ।
त्यसैगरी आज सम्पन्न दोस्रो खेलमा दुधौली स्पोर्टस् क्लब विजयी भएको छ।दुबै टिम खेल निर्धारीत समयमा १–१ गोलको बराबरी रोकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थिए ।दुधौलीले ट्राईबेकरमा बिरगंज युथ एकेडेमीलाई ४ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै दुधौली स्पोर्टस् क्लब विजयी बनेको हो।दोस्रो खेलमा दुधौली स्पोर्टस्का गोलरक्षक रेम्बो चौधरी म्यान अफ दी म्याच घोषित भएका छन्।
त्यसैगरी भोली माघ १८ गरेपनि दुई खेल हुने आयोजकले जनाएको छ।भोलीको पहिलो खेल एफसी रियाले, काठमाडौं र सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब हुनेछ भने दोस्रो खेल सर्लाही जिल्ला फुटबल संघ र आयोजक एफसी विजय युथ क्लब बिच हुनेछ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















