१३ साउन, इस्लामाबाद । पाकिस्तानको सर्वाेच्च अदालतले शुक्रबार पानामा पेपर लिक्स मामलामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफदाई दोषी ठहर रहेको फैसला सुनाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीस एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सइद खोसा र गुलजार अहमदको पाँच सदस्यीय बेन्चले नवाजलाई कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर गरेको हो । यो फैसलासँगै इस्लामावाद तथा रावलपिंडीमा ’हाई अलर्ट’ मा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सर्वाेच्च अदालत तथा पाकिस्तानी संसद्को बाहिर पनि अत्यधिक मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
कुनैपनि अप्रिय घटना हुन नदिनको लागि अदालत बाहिर अहिले ३ हजार भन्दा बढी प्रहरीहरु तैनाथ गरिएको छ साथै सर्वोच्च अदालतले नवाजसहित उनकी छोरी र ज्वाइँलाई पनि दोषी करार गरेको छ. सर्वाेच्च अदालतलका फैसला सँगै अब नवाज फेरि प्रधानमन्त्री बन्ने बाटो बन्द भएको छ ।
फोटोः गुगल
२२ भदौ, हेटौंडा । कञ्चनपुरमा ४० थान गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अल्मोडाका ४७ वर्षीय...
२२ भदौ, हेटौंडा । गण्डकी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने भएको छ । बैठक भदौ २६ गते दिउँसो २ बजे बस्ने भएको हो...
२२ भदौ, हेटौँडा। मकवानपुरको पूर्वी क्षेत्र भएर बहने बकैया खोलाले एक युवकलाई बगाएको छ। शुक्रबार साँझ बकैया ६...
२२ भदौ, हेटौँडा। धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायतचोकमा मोटरसाइकल दुर्घटना हुँदा बकैया ४ छतिवनका दुई...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र...
२२ भदौ, हेटौंडा । आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने...
२१ भदौं, मंगलसेन। अछाम प्रहरीले अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुक र गोली सहित दुई जनालाई पक्राउ गरेको...
►बिनोद चन्द्र कोइराला २१ भदौ,हेटौँडा । “एउटा कुशल शासकलाइ देशको भबिश्यको चिन्ता हुन्छ भने एउटा कुटिल...
२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा...
१० भदौं, हेटौंडा। हेटौंडा वडा नम्बर १० बसपार्कमा रहेको एक होटलमा हेटौंडा ११ की एक युवती मृत अवस्थामा फेला परेकी...
१० भदौं, मंगलसेन। सोमबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर अछाममा दुईजना घाइते भएका छन्। सोमबार दिउँसो...
२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा...
१० भदौं, हेटौंडा। हेटौंडामा एक महिला मृत अवस्थामा फेला परेका छिन्।सोमबार बिहान हेटौंडा ११ पाथिभरा मन्दीर ...
१७ भदौ, हेटौँडा। भदौ १० गते हेटौंडा १० टिसिएनरोडको रहेको रत्ना होटलमा मृत अवस्थामा फेला परेकी हेटौंडा ११ की एलिसा...
१२ भदाै हेटाैडा । हेटाैडा ६ चौघडामा रहेको रानी सामुदायिक वनले नजिकिदै गरेको हिन्दु महिलाहरुकाे महान पर्व...
१७ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडा १९मा ट्रक र मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार...
१० भदौ, हेटौँडा । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको सरकारी क्वाटरमा आगलागी भएको...
१७ भदौ, हेटौँडा। सोमबार अपरान्ह भिमफेदी - कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी ६ जुरिखेत ११ घुम्तीमा मोटरसाइकल...